Tuesday 10th November 2026
Ads
Image

बसन्त थापा- बिप्लव आफूसँगै जनता र देश हार्ने युद्धमा नगएकै बेश।निर्दोषहरुमाथि बम बिस्फोटन गर्नु कायरता हो हतियार समातेर देश बदलिदैन भनेर इतिहासले देखाईसकेको छ। देश पछि धकेल्ने काम नगरौ दश बर्ष सम्म देश आतंक र अस्थिरतामा रह्यो भएका देशका पुर्वाधारहरू धेरै ध्वस्त भए नया बन्न पाएनन बनेका पनि माओवादीका चन्दा ,…

Image

तितोपाटी - भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका…

Image

तितोपाटी - स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया…

Image

तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…

Image

तितोपाटी - राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे। यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा…

Image

तितोपाटी - राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा…

Image

कृष्ण भण्डारी - हाम्रो देश नेपाल १२५ जातजाति र १२६ भाषा भाषि बोल्ने साझा फुलबारी नेपाल विभिन्न जातजाति भेषभुषा लिङ धर्म र संस्कार विविधता मा एकता भएको नेपाल, सम्पुर्ण नेपालीहरुको भावनात्मक एकता जोड्दै समृध्द नेपाल बनाउने बाबुरामको पहिलो खुट्किलो नै राजनितिक परिवर्तन थियो ।जहाँ भाषा धर्म र संस्कार फरक छ तर…

Image

तितोपाटी - मध्यपुर्वखाडीको देश ओमानमा २ जना नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेहरूमा एक जना मोरङकी हुन भने अर्की बर्दियाकी हुन । मोरङ घर भएकी युवतीलाइ उनी सँगै बस्ने बंगाली नागरिकले हत्या गरेको बुझिएको छ भने वर्दिया घर भएकी अर्की युवती झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् । समाचारका…

Image

तितोपाटी - अष्ट्रेलियामा चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन्। सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान गएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले…