तीतोपाटी-सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम…
तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ९ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै अाएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७६ हिँजो ५ अप्रिल २०१९ शुक्रबारको दिन कुवेतको फरवानिया…
तितोपाटी - कुवेतको जलिपमा रहेको त्रियक नेपाली स्वतन्त्र चर्च दुइ ग्रुपमा विभाजन भएको छ । त्रियक नेपाली स्वतन्त्र चर्चले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको छ । चर्चका पाष्टर रहेका वकिल मार्डी रहेको सँस्थापन ग्रुप रहेको छ भने सि एल्डर तुल बहादुर गुरूङ रहेको नयाँ ग्रुप गठन भएको…
तितोपाटी - अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका…
तितोपाटी - भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको…
नयाँ साल को शुभकामना पुरानो साल बित्न लाग्यो आयो नयाँ साल । राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल ।। रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस् ।। घरमा शान्ति टोलमा खुशी आउदै बिकाशको लहर परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर…
तितोपाटी - दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति…
तितोपाटी - पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन…
बिमल दाहाल - विद्यार्थी भनेका देशका गहना हुन भनेर देशले नकार्न मिल्दैन्न । जसरी एउटा कुमालेले भाँडा बनाउन तयार पारेर गिलो माटो राख्छ विद्यार्थी भनेका त्यस्तै हुन, जसलाइ चाहेको आकार दिन सकिन्छ। विद्यार्थीले नै देशलाइ भविष्मा समृद्द बनाउन सक्छ्न र गरिबी भन्दा तल पुर्याउन नसक्लान भन्न पनि सकिन्न। त्यसैले यी…
![]()