Tuesday 17th March 2026
Ads
Image

तितोपाटी - धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली…

Image

तितोपाटी - हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ । ३३ जना सवार दुईतले डुङ्गा पल्टिँदा अन्य १९ जना बेपत्ता भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि अधिकांस दक्षिण कोरियाबाट आएका पर्यटक…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानसभाबाट संविधान निर्माणमा भूमिका खेल्ने तत्कालीन सभासद तथा सम्बन्धित पूर्व विशिष्ट व्यक्तित्वहरूलाइ ‘संविधानसभा पदक’ वितरण गरिएको छ। आज शीतल निवासमा आयोजित विशेष समारोहमा तत्कालीन पहिलो र दोस्रो संविधानसभाका निर्वाचित तथा समानुपातिक सभासदलगायतलाई साे पदक प्रदान गरिएको हाे । यसरी पदकसहित सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी स्वयं पनि रहेकी…

Image

तितोपाटी - ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो । बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको…

Image

तितोपाटी - भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल…

Image

मिडिया काउन्सिल, मानवअधिकार आयोग, शिक्षा विधेयक जस्ता विषय अहिले चर्चामा छन् । सरकारले ल्याएका यस्ता विधेयकबारे सुन्दा मेरो मन चसक्क हुन्छ । राष्ट्रपतिले निश्चित रूपमा विलासी सवारी चाहियो भनेर माग्नुभएको छैन होला ।   हामीले 'नेपाल सरकार’, 'वर्तमान सरकार’ भनेर परम्परा बसालिसकेका छौं । मैले पनि सुनेको छु, भारतमा राष्ट्रपतिले 'मेरो सरकार’ नै भन्छन् । तर,…

Image

तितोपाटी - भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको छ । अन्य ४० जना विरामी भएर उपचारको क्रममा रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिराले मंगलबार ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले…

Image

तितोपाटी - भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जी वइन लगायत दुबै देशका उच्च अधिकारीले संयुक्त रुपमा रिबन काटेर नाका सञ्चालनमा ल्याएका हुन्। मितेरी पुल पुर्ण…

Image

तितोपाटी - वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार बिहान २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका…