Tuesday 11th November 2025
Ads
Image

तितोपाटी - बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।  समाचार अनुसार बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको भावना अनुरूप बनाउनु पर्ने बताएका छन् । संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मै आँच आउने गरि समाचार लेखेकै आधारमा पत्रकारलाई दश– दश लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित…

Image

तितोपाटी - नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो। प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतम, नापी रविन कार्कीसहितको टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको हो। उनीहरुको साथमा नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङबु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी…

Image

तितोपाटी - अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेको भेटिएका छन् । यतिखेर जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङले…

Image

तितोपाटी - विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो । सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका…

Image

तितोपाटी - अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको छ । एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । द वायरका अनुसार नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का अज्ञात हमलाकर्ताले उक्त हमला…

Image

तितोपाटी - पाँचथरको मिक्लाजुङ-३, आरुबोटे बासीहरू यतिखेर निकै त्रसित अबस्थामा छन् । गत सोमबार राती २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरि हत्या भएपछि मिक्लाजुङ क्षेत्रका बासिन्दा त्रसित भएका हुन् । घटनापछि गाउँ त्रास र शोकमा छ । विशेष गरि महिला र बालबालिका आतंकित बनेका छन् । सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर…

Image

तितोपाटी- गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले…

Image

तितोपाटी- गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो " द सुपर मम " को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाएको छ र यहि ठगीको विषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले आज…

Image

तितोपाटी- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो। संविधानमा उल्लेख…