तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलहरुले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताएका छन् ।मिडिया नेपालले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षिय गोलमेच सम्मेलनको आवश्यकता औंल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताए । ‘हामी फरक मत राख्दै संविधानलाई शिरोपर…
तितोपाटी - पाल्पामा जङ्गली च्याउ खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु भएको छ भने अरू ९ जना सिकिस्त बिरामी परेका छन् जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी…
सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…
तितोपाटी - तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने…
तितोपाटी- चुरे क्षेत्रको अत्याधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत पानीका स्रोतहरु धमाधम सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको हो । चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । मूल नै सुक्न थालेपछि त्यस क्षेत्रका स्थानीय…
तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…
मिलन तिमिल्सिना - पहिले गैंडाको नाक अर्थात खाग महंगो थियो । नाक तान्न जंगलमा तस्करहरुको ताँती लाग्थ्यो । गैंडा जोगाउनै मुश्किल थियो । अहिले गैंडाको खागभन्दा पनि पत्रकारको नाक एकाएक महङ्गिन पुगेको छ । शेरबहादुर देउवाले कुनै बेला प्रचण्ड र बाबुरामको टाउकाको मोल ५० लाख रुपैयाँ राखिदिएका थिए । अहिले त इटहरीका…
तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका…
तितोपाटी - भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्।उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त…
तोयानाथ उपेक्षित - कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो…
![]()