तितोपाटी - सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको शैक्षिक कर्जा कार्यक्रम एक वर्षमै असफल भएको छ । कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण-पत्र धितो राखेर कर्जा प्राप्त गर्न सकिनेमा यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । युवाहरू भने बैंकहरूले शैक्षिक कर्जा उपलब्ध नगराएको पीडा पोखिरहेका…
तितोपाटी -भारतको बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ले २३ बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासका क्षेत्रमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) र जापानी इन्सेफलाइटिस (जेई)बाट एक साताभित्र उनीहरूको मृत्यु भएको छ । मुजफ्फरपुर, पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामढी र वैशालीमा यो ज्वरोले प्रकोप रूप लिन थालेको छ ।…
तितोपाटी - मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ । सोमबार त्यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् । सोमबारको उक्त घटनापछि…
तितोपाटी - दार्चुलाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो। ‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’,…
तितोपाटी - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई…
तितोपाटी - वैदेशिक रोजगार विभागले एजेन्टको व्यवस्था खारेज गरेको छ । संशोधित वैदेशिक रोजगार ऐनमा एजेन्टको व्यवस्था हटाइएसँगै एजेन्टले सम्पर्क कार्यालय स्थापना गरी म्यानपावर कम्पनीका लागि राहदानी संकलन र रकम उठाउन पाउने छैनन् । कोही कसैले सम्पर्क कार्यलय खोली राहदानी संकलन र रकम उठाएको भेटिए प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही गर्ने व्यवस्था ऐनमा छ । प्रजिअले…
गोपाल भण्डारी - ०५७ साल चैततिरको कुरो हो । म काठमाडौंबाट प्रकाशित हुने भूगोल साप्ताहिकमा इटहरीबाट रिपोटिङ गर्थें । मैले त्यसबेला इटहरीमा रहेका तस्कर र कर छल्नेहरुको समाचार लेखेको थिएँ । जसको उद्योगधन्दा, व्यापार, कलकारखाना केही थिएन, तर रातारात करोडपति हुनेहरुको मैले लिस्ट प्रकाशित गरिदिएको थिएँ । उनीहरुले रातारात कहाँबाट करोडपतिको…
जय नारायण माझी थारू - चुहिएको घरको छनो , च्यात्तिएको आमाको पछ्यौरी , फाटेको बुवाको टोपी ,हराएको भाइ बहिनीको हासो फर्काउन , श्रीमतीले देखेका भविस्यका सपनाहरुलाई पूरा गर्न, र मुटुभरि समाज परिवर्तन गर्दै देश परिवर्तन गर्नु भर्छ , देशभक्ति भावनाले आज सम्म करिब करिब ४५/५० लाख दक्ष युवा जनशक्ती खाडी…
एजेन्सी - अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसएस) भ्रमण गर्न चाहने व्यक्तिले प्रतिदिन ३५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अमेरिकी यानमार्फत अन्तरिक्षमा पुग्ने पर्यटकहरू आईएसएसमा ३० दिनसम्म बस्न पाउने छन् । नासका अनुसार पृथ्वीको परिक्रमा गर्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष…
तितोपाटी - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो । आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए ।…
![]()