Friday 27th February 2026
Ads
Image

अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्‍का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता…

Image

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७…

Image

कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म रहनेछ। अरब टाइम का अनुशार उपप्रधान, रक्षा, र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफले घरेलु कामदारलाई निजी क्षेत्रमा स्थानान्तरण गर्ने नियमन गर्ने निर्णय जारी गरेका छन्। भिसा परिवर्तन गर्न पुरा गर्नुपर्ने…

Image

बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा…

Image

कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय…

Image

नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट चौंथो संस्करण–२०२४”को खेल कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त भलिबल प्रतियोगितामा जम्मा १३ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा…

Image

शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित भएका छन । सुख शान्ति मिडियाको हलमा शीत सन्ध्या कार्यक्रमक‍ो विशेष अवसरमा आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका अध्यक्ष मुरली प्रसाद ढकाल र प्रमुख अतिथि साहित्यकार डा. यादेवी ढकालद्वारा अथकले पाल्पा…

Image

बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो। शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी…

Image

पुष्कर अथक रेग्मी - शीत काव्य समाज नेपालको आयोजना र सुख शान्ति मिडियाको संयोजनमा शीत सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । शीत गायन तथा शीत कर्ण पुरस्कार समर्पण संगै भएको कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी.को अध्यक्षता र साहित्यकार डा. यादेवी ढकालको प्रमुख आतिथ्यतामा…

Image

कुवेत - नेपाली दूतावास कुवेतको आयोजनामा "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो । कार्यक्रममा राजदूत घनश्याम…