Sunday 1st November 2026
Ads
Image

हाम्रो इलाम प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है। कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है। उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।। कन्याम,…

Image

तितोपाटी - ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो। बोल्सोनारुले पटकपटक 'मामुली फ्लु' भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए। ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका…

Image

मुक्तक १ माया रुपी एक प्याला पिएको मात्र हो । तिमी आउछौ कि इसारा दिएको मात्र हो । मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर कति छ मेरो माया परिक्षा लिएको मात्र हो । २ श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने । भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने…

Image

तितोपाटी - नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६८८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६१६८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…

Image

सलह सलह आयो भनेर चर्को आबाज बजाए नोक्सान गर्न नदिन सबै मिलेर धपाए।। मर्कामा परे कृषक सबै सखाप बाली नाली लगानी गरे उब्जनी गर्न हरायो अन्न बाली। अनिस्ट हुन लागेको भन्दै आकाश करायो अनेक कस्ट सहदै खेती कृषक डरायो। सचेत हामी रहन सके समस्या चर्किन्न सलह फेरि प्रबेश गर्ला फर्किन्छ…

Image

तितोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार अढाइ घण्टा छलफल भएको छ। नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर…

Image

तितोपाटी डटकम-जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको छ। समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले सांसद गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो। यादवले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो। कारबाहीमा…

Image

पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…

Image

तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…