आर. बि. बुढाथोकी - प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको…
तितोपाटी - पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएकी एक महिला जिउँदै भेटिए पछि पुनः फर्काइएको छ ।समाचारका अनुसार दुषित पानीको कारण झाडापखलाको महामारीमा परि पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेकी रैनादेवी गाउँपालिका - १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको मृत्यु भएको भनि घाटमा लगिएकोमा ज्युदै भएपछि अहिले उनलाई पुनः अस्पताल…
तितोपाटी - भारतले सोमवार चन्द्रयानलाई सकुशल अन्तरिक्षमा प्रक्षेपण गरेको छ । मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गराउने भारतको योजना रहेको छ । यो अभियानअन्तर्गत चन्द्र सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । भारतको दक्षिणी सामुद्रिक…
तितोपाटी - कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते…
तितोपाटी - पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको…
तितोपाटी-गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो । सोही बमोजिम मालियाको…
तितोपाटी - एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।…
देख्छु सधै सपनीमा बजेका ती बासुरी मादलहरु । सम्झिन्छु ती वर्षा यामका असिना पानी बादलहरु ।। बिहान उठदा हरियो डाँडा सेतो हिउँ चम्की रहन्थ्यो । मनमा सधै मेरो नेपाली भाका मात्र घन्कीरहथ्यो ।। पल्ला घरे माइला काका रामु भनी बोलाउथे । तिन्को मिठो आबाज सुनी म आफै टोलाउंथे ।। हेर्दाहेर्दै…
तितोपाटी - गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली…
तितोपाटी - गत साताको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा बिहीबार बिहानसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयका अनुसार अझै पनि २९ जना बेपत्ता छन्। अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ-छ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरू मृत्यु हुनेको सङ्ख्या…
![]()