Saturday 15th November 2025
Ads
Image

विमानस्थलको बहिर्गमन गेटमा पासपोर्ट देखाएर म भित्र पसें बा गेट समातेर टक्क अडिनु भयो अहिले हामी भित्र बाहिर भएका छौं बाका मुख बन्द छन् आँखा र मन बोलिरहेका छन् म हिड्नै लाग्दा बाले छुन खोज्नु भो फलाम जस्तै दरीला मेरा बाका हात कर्कला जस्तै लुला बने तै ढाड, काँध र…

Image

तितोपाटी -  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव…

Image

तोयानाथ उपेक्षित - विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन । उनीहरु…

Image

जय नारायण माझी थारू - सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको "एकता" लाई सामान्य…

Image

बालकृष्ण घिमिरे, बनेपा-२ काभ्रे - स्वर्गिय पिता टिका प्रसाद घिमिरे र माता बिष्णुमाया घिमिरेका कोख बाट २०३६ साल असोज २१ गते जन्मिएका स्वर्गिय गोकर्ण ( केदार ) घिमिरेका दुइ वटी श्रीमतिका कोख बाट जन्मिएका नावालक एक छोरी र दुई छोरा छन । गरिव परिवारमा जन्मिएका गोकर्णले आफ्नो नाजुक आर्थिक अवस्थालाई सुधार गर्न…

Image

तोयानाथ उपेक्षित - न्यायलय र कानून निरपेक्ष शास्वात सत्य होईन । ती त समाज तह लगाउने र राज्य चलाउन राजनैतिक शक्तिले निर्माण गरेका आफू अनुकुलका औजार मात्र हुन । बहुमत प्राप्त शक्ति अनुकुल कानून बनाईन्छन, त्यसै अनुसार देश र त्यसको प्रशासन चलाईन्छन । न्यायलयलाई स्वतन्त्र भनिए पनि उसले दवाव झेलिरहेको…

Image

तितोपटी - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो । कार्कीलाई पीडितमा…

Image

तितोपाटी - आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू…

Image

तितोपाटी - रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्रको निर्माण गरेको छ । पानीमा तैरन सक्ने उक्त परमाणु ऊर्जा केन्द्रलाई रूसले यतिखेर समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र…

Image

तोयानाथ उपेक्षित - अहिले सोसियल मिडियाहरुमा भईरहेको प्रचारबाजीले सहि सूचना दिईरहेको छैन । घरेलु कामदार माथिको प्रतिवन्ध फुकुवा भएको भन्ने कुरा नै गलत रुपमा आईरहेको छ । भएको यति मात्र हो जसले घरेलु कामदारको रुपमा काम गर्दै आईरहेका छन तीनलाई एक पटक घर जाने र फर्कने मौका दिन मात्र खोजिएको…