तितोपाटी - भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर…
तितोपाटी-अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आलमलाई बिहान साढे ४ बजे ललितपुरस्थित नख्खु…
तोयानाथ उपेक्षित - भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई…
तितोपाटी - नेवाः गुठी कुवेतले गत नोभेम्बर १ तारिक सम्पन्न गरेको नेपाल संवत ११४० तथा म्हपूजा कार्यक्रम भव्य र हर्षोल्लासपुर्ण रूपमा सम्पन्न भएपछि नेवाः गुठी कुवेतले कार्यक्रम सफल पार्न प्रत्यक्ष/परोक्ष रूपमा तन, मन र धनले साथ, सहयोग र समर्थन गर्ने सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गुठीका तर्फबाट अध्यक्ष…
तितोपाटी - प्यूठानको स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीवार बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग १ च ५२४९ नम्बरको बोलेरो दुर्घटना हुँदा एकको घट्नास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका २…
लिपुलेक कालापानी हाम्रो भनि बोल्न डराउनेहरु देशभक्तिको ठुला कुरा गरि देश बेचेका कुरा खोल्न डराउनेहरु सधै देश बेच्ने सोची भाषणमा देशप्रेमी भनि कराउनेहरु ।।। खिया लागेका खुकुरी उदाई तिम्रै गर्दन छिनिनेछन् आफ्नै नेता काटी गोर्खाली फेरी चिनिनेछन् देश बेच्ने दलालका टाउका टुडीखेलमा गिनिने छन् ।।। कसरी भुल्यो हाम्रो इतिहास पुर्खाको…
तितोपाटी - सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रा १ झ ४३२ नम्बरको जीप त्रिवेणी गाउँपालिका फलावाङ्गमा विहान साढे दश बजे दुर्घटना भएको हो । सल्यानको बडागाउँ नजिकै जीप दुर्घटना भएको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान…
तितोपाटी - नेपाल सरकारका निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ । हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने निर्णय संसदीय समितिले गरेको हो। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको…
तितोपाटी - राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ…
तितोपाटी - तमु समाज कुवेतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर…
![]()