Thursday 15th May 2025
Ads
Image

तितोपाटी - चाइना डेलीको एक प्रकाशनका अनुसार गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ । तर उक्त म्याप भने प्रयोगकर्ताको लागि भन्दा पनि सफ्टवेयर डेभ्लोपरका लागि बनाइने छ । सफ्टवेयर डेभ्लोपरले आफ्नो सफ्टवेयरमा हाल्न र प्रयोग गर्नका लागि भनेर यस म्याप्सको निर्माण गरिएको कुरा चाइना डेलीले प्रकाशन गरेको…

Image

तितोपाटी - युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६३ जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते…

Image

तितोपाटी - भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासी आएको बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । बाढीले रसुवा…

Image

अविरल मायाको साैगातहरू प्रेयसी तिमीलाई !                                                                                         …

Image

तोयानाथ उपेक्षित - शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ । आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन…

Image

तितोपाटी - भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन् । भारी वर्षाको कारण…

Image

तोयानाथ उपेक्षित - आज कुरा अलिक फरक प्रसंगमा हुनेछ । पढ्दा सधैका समाचार वा विचार भन्दा केही मनोगढंते कुरा लाग्न सक्ला तर यो वास्तविकता हो। हिजो हामी सानो छदा र आज हाम्रा गाला चाउरी पार्ने रेखाहरुले चेतावनी दिईरहदा पनि जीवनको मूल्य र कर्तव्य राम्ररी सुझेन । खल्लीबल्लीमा अरब चलेकै छ…

Image

तोयानाथ दाहाल - गत अगष्ट २ का दिन सम्पन्न एनआरएन एनसीसी को पहिलो बैठक कुवेत स्थित मालिया सीटीमा हिजो अर्थात अगष्ट १० का दिन सम्पन्न भयो । बैठकले आफ्नो सांगठनिक आकारलाई अन्तिम रुप दिदै कार्य विभाजन तथा पदिय जिम्मेवारीको यथोचित व्यवस्थापन समेत गरेको छ । जसअनुसार राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र…

Image

तितोपाटी - भोजपुरबाट विराटनगरका लागि छुटेको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णबाट छुटेको मे १ ख ३१६४ नम्बरको यात्रुबस भोजपुर नगरपालिका- ३ र ४ को सिमानामा पर्ने चप्पिरे खोलास्थित सडकखण्डमा अनियन्त्रित भई ठोक्किएको थियो। आइतबार बिहान करिब साढे ७ बजेतिर सडकको…

Image

तितोपाटी - भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्। बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ। केरलामा शनिबारपछि पनि बर्षा जारी रहेकाका कारण जनजीवन थप प्रभावित हुने…