Thursday 9th October 2025
Ads
Image

तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…

Image

तितोपाटी - सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ । सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Image

तितोपाटी - दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा…

Image

तितोपाटी - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै…

Image

तितोपाटी-सुख खोज्दै वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका नेपाली त्यहाँ झन् ठूला समस्याले घेरिने गरेका छन्। म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका छन्। ‘कामदारका धेरै समस्या आउने गर्छन्। हामी विस्तारै समस्या समाधान गर्दैछौं,’ साउदी…

Image

तितोपाटी-चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ महिला र २ सय ४३ पुरुष छन् । गत साउनमा २ महिलासहित ५८ पुरुष, भदौमा २ महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले…

Image

तितोपाटी-प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेका छन् । 'अन्तिम पल्ट भेट्न आऊ' भन्दै एक प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् । काठमाडौंको कपनमा डेरा गरी बस्ने युवतीले आफूलाई धोका दिएको झोंकमा प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएको र चक्कुले…

Image

तितोपाटी-कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका छन् । कामको बोझ, गरिबीलगायतका कारणले कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका मनोविदहरू बताउँछन् । कर्णाली प्रदेश अस्पताल, सुर्खेतका अनुसार साउन २०७६ देखि हालसम्म १ हजार ४ सय ५३ जना मानसिक रोगका बिरामीको उपचार भएको छ ।साउन महिनामा ४ सय ३९, भदौ महिनामा ३…

Image

तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्। रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतको लापरवाहीको कारण २१ नेपाली श्रमिक कुवेत सरकारको कालोसूचीमा परेर नेपाल फर्किएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत आएका २१ युवाहरू उनीहरूलाइ विदेश पठाउने मेनपावर र नेपाली दूतावासको लापरवाहीका कारण कालोसूचीमा परेर फर्किएका हुन् । उनीहरूलाइ गएको एक वर्षसम्म कम्पनीले भिसा…