तिताेपाटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना…
तिताेपाटी - कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो । २१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो…
तिताेपाटी - कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा…
तिताेपाटी - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले…
तिताेपाटी - भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको…
तिताेपाटी - कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका छन् । एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरुवा रोग अस्पताल टेकुमा चार र पाटन अस्पतालमा…
तिलक भण्डारी (कमल) - अहिलेको ताजा बहस समाजिक संजालमा धैरै भाइरल भएको बिषय मृगौला प्रत्यारोपण र डायलाइसिसको हो । यो बिषयमा समाजिक संजालमा निकै चर्चा र बहस भएको छ । तर सकारात्मक कुरालाई आत्मसाथ गराउने जिम्मेवारी राज्यको दायित्व हो । कुनै पनि मृगौला पीडित नेपाली नागरिकले कति गाह्रो र असहज…
तितोपाटी - कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख…
तोयानाथ उपेक्षित - चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु । प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई…
तितोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ । प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री…
![]()