Saturday 11th October 2025
Ads
Image

चन्द्र गोतामे - सिन्धुघाटी सभ्यता देखि शुरु भएको जात प्रथा वर्तमान परिवेशमा परिवर्तन भन्दा पनि जातीय रुपमा हुने विभेद बढी पाइन्छ । सिन्धु सभ्यता भन्दा पहिला कुनै जात प्रथा थिएन । समुह - समुह बिच लडाइ गर्ने र जित पछि दास बनाउने प्रचलन भएको इतिहास विदको भनाईबाट स्पष्ट हुन्छ ।…

Image

जयनारायण माझि थारु - सरकारले  वर्ग संघर्षको   मुद्दालाई पहिलो प्राथमिकता दिनु पर्दछ । ताकी कहिले पनि वर्ग संघर्षको मुद्दालाई छोड्नु हुँदैन । नेपालको सरकार अब को संग गर्ने वर्ग संघर्ष ? वर्ग संघर्ष नगर्ने  सरकार कसरी  जनताको अभिमतको कदर गर्छ ? हाम्रो देशलाई सबैभन्दा बढि चाहि दलाल पूंजीवादले च्यापेको छ…

Image

तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…

Image

तोयानाथ उपेक्षित - नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश! यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर…

Image

सम्पादकीय - अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

बसन्त थापा- खाडीमा सस्तिएको हाम्रो शरीर कहाँ र कतिबेला समाप्त हुने हो पत्तो हुदैन।त्यस्तै विविध कारण विभिन्न किसिमका समस्यहरू लिएर हामी वैदेशिक रोजगारीको लागी विदेशीएका हामी लाहुरेहरू कहिले काही बाटो काटने क्रममा निकै अलमलमा परीरहेका हुन्छौ। हो, यही हो मूल कारण विदेशमा दुर्घटना हुने र दुर्घटनामा परी मृत्युलाई अंगाल्ने, कथंकदाचित…

Image

तितोपाटी - कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिंजो ३१ जनवरी २०२० को साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रम नेपाली राजदूतावास,…

Image

तितोपाटी -  नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका…

Image

तितोपाटी - तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ । नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना…