Tuesday 24th March 2026
Ads
Image

तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…

Image

तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ । गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका…

Image

तितोपाटी - नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ । कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ४०२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् । हालसम्म कोरोनाभाइरसको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा अहिले समम ३९० जना संक्रमित भएका छन् भने नेपालका ३४ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो पटक झापाका ९, सुनसरीका २ र कपिलवस्तुका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि सोमबार राती १८ जनाको कोरोना संक्रमण…

Image

तितोपाटी - नेपालमा थप ५३ जनाको कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सोमबार बाँकेमा थप ४७ सहित गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । सोमबार बिहान मात्रै पनि थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३०४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको…

Image

तोयानाथ उपेक्षित, नगरपालीका प्रशासनले कुवेतका सरकारी निकायमा काम गर्ने एक लाख विदेशी कर्मचारी लाई एक बर्ष भित्रमा निकाल्ने भएको छ । हालै मात्र दरखास्त माग भई आवेदन दिएकाहरुको माग पत्र समेत रद्ध गर्ने फैसला गरेको छ । नगरपालिकाको उक्त फैसलालाई नगरपालीका हेर्ने राज्य मन्त्री वालिद अल जासिमले लागु गर्न हिजै…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा…

Image

तितोपाटी - नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। कति नेपालीलाइ स्वदेश फर्काउने भन्ने तथ्यांक तयार पारीसकेको र प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका, बिना भिसा लगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने तयारी परराष्ट्रको छ । एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया…