तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…
-राम भण्डारी घरबुढो कानका जालिहरु बाक्ला भएर हो वा आवाज भद्दा, पटक्कै केहि घुस्दैनन्! घच्घच्याउने त धेरै छन् तैपनि पस्दै पस्दैनन्, गाउँ बस्तीको रैथाने हु भन्थे, आजकल त दुरदराजमा बस्दै बस्दैनन् ।। गाउँ बुढो हुँदा सजिलै भन्थे दुःखका दिन गए अब, तारेभिर बाट पनि कुलो खनिदिन्छु गाउँ भरिका युवा युवती,…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका…
-राम भण्डारी हे धर्तीका सन्तानहरु हो ! कोभिड-१९ दुस्मनले पारेको छ फेला नेपाल देशका हाम्रा नेताहरुलाइ कस्ले बुद्धि देला आफू-आफू लड्छन् यहाँ शक्तिमा कुर्सीको खेल एउटालाइ राख्ने अर्कोलाइ हटाउने उनीहरुबिच नै ठेलमठेल जनतालाइ त के भयो र जहिले पनि हेलाँ मनै झस्किने भुकम्प ७२ होस वा कोभिड-१९ को बेला केहि…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य…
जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…
तितोपाटी - प्रवासी नेपाली एकता मञ्च ओमानले भिडियो कन्फरेन्सबाट बैठक सम्पन्न गरेको छ । बैठकमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ओमानमा कार्यरत नेपालीको समस्या लगायत हालै नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेको विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रवक्ता पुर्ण पहाडीले बताएका छन । प्रवासी नेपाली एकता मञ्च ओमानले…
तितोपाटी - विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि…
कोरोनाले दुख दियो घर भित्र राख्यो चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो छट्पटिदै कोठा भित्र मन जलिराछ भित्र भित्रै आत्तियर मुटु बलिराछ केही छैन समाधान बस्छु घरभित्र खोली हेर्छु तड्पियर उन्कै मानचित्र भेट हुने होकि होइन थोरै आशा मात्र भित्र भित्रै जलिसक्यो बच्यो सास मात्र आखा भित्र सानू तिमी मधुरो छ…
"मेरो देश, मेरो जन्मभूमि नेपाल" -राम भण्डारी यूगौ देखि वीर सपुतहरुको बलिदानबाट सृजित अटल यो मातृभुमि नेपाल । ज्ञानी,ऋषि-मुनी र विद्वान हरुको योगमा सु-सज्जित शान्ति भूमि नेपाल ।। कसैको ह्यकुलो मिचाहा प्रवृत्तिबाट किंचित डगमगाउन्नौं हामि नेपाली पुर्खाले लडे वैरीको काढि उछित्तो, माटोलाई दिए आफ्नो तिलान्जली ।। नेपाल आमालाई मुटुभरि राखेर…
![]()