Tuesday 24th March 2026
Ads
Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको…

Image

-राज श्रेष्ठ हराभरा सम्बृद्ध रुख धमिराले टोकेर सकेको हो। जनतालाई गरिबीले देशलाई कपुतले लुटेको हो। म नेपाली हुँ भोक र दुःख सहने आदत छ मलाई, सरकार, मेरो मन त तिम्रो बेवास्ताले दुखेको हो। आमा, अन्तिम पलमा पनि तिम्रो मुहार हेर्न पाईन, तिम्रो यो छोरा धापिदै सिमासम्म आईपुगेको हो। हिजो सम्म…

Image

सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत । नमस्कार ! मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय…

Image

बसन्त थापा - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू…

Image

-राम भण्डारी कोरोना भन्ने तन्तुले विश्व सारा दन्कियो । उर्जा भएजति देश-देशको घर भित्रै थन्कियो ।। रातारात शहर छाडे सबैले, अब गाउँ फेरि जन्मियो बन्दाबन्दी पनि अलि अलि गर्दै, रबर झैं तन्कियो ॥ हर प्रहर युद्ध चलेझैं रहने चोक-चोक अहिले सन्नाटा तिर लम्कियो अति स्वच्छ भएर बाटोभरि पुष्प बास गम्कियो…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…

Image

जातभातको कारण देखाएर हामीलाई ढुंगाले हान्दै लखेटे : घाइते रुकुम पश्चिमर जाजरकोट — कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती…

Image

कस्तो रोग आयो कुन्नी, यो कोरोना घाती । न आफन्त भेट्न पाइने न त सङ्गी साथी ।। घर देशमा रोइ रहन्छिन बलिन्धारा आमा परदेशमा बिचल्ली छ पाको छैन काम ।। देशमा नेता भ्रष्टाचारी कस्लाइ गर्नु भलो पराइ जस्तै भएको छ जन्मिएको थलो ।। सबै रोगले नजिक ल्याउन्थ्यो आफन्तलाइ भेट्न कस्तो…

Image

##गजल## मन भरी पीर चिन्ता आँखामा टिल्पिल पानी थियो। एउटा हातमा झ‍ोला अर्को हातमा राहदानी थियो। कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर जाने मेरो आफ्नै बाध्यता अनि गरीबीको काहानी थियोे। मैले आफ्नो जिन्दगीलाई कहिलै पनि ख्याल गरीन मेरो पनि त खाउँ,खाउँ लाउँ,लाउँ भन्ने जवानी थियो। खै के बताउ तिमीलाई…

Image

तितोपाटी - नेपालमा इश्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलेआज  ईद–उल–फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन् । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने…