Tuesday 29th July 2025
Ads
Image

तिताेपाटी - भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि…

Image

तितोपाटी - नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १…

Image

हरि कृष्ण न्यौपाने - तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा…

Image

हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…

Image

तितोपाटी - सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो। संक्रमित युवक हाल स्वास्थ्यकर्मीको…

Image

तितोपाटी - विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा  भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको…

Image

तितोपाटी - नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने  ३३ जना निको भएर घर फर्किइसकेका छन् । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि…

Image

तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा  मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल  बाहिर…

Image

तितोपाटी - नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ। कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको…