महल र झुपडी फरक भएर के भो बस्ने बास एउटै हो । घराना उच्चनिच फरक भनेर के भो फेर्ने श्वास एउटै हो ।। फुर्सद कसैलाई पनि छैन हेर बुझिदिने कसले यो कुरा धनी र गरिब फरक भएर के भो जिउने आश एउटै हो ।। संसार भर सृष्टि रच्यो ईश्वरले मानव…
तितोपाटी - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले "फ्रेन्च लिग कप" फुटबलको उपाधि जितेको छ । गए राती भएको फाइनल खेलमा लियोनलाई पेनाल्टी सुटमा ६-५ गोलले पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो ।…
तितोपाटी - विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पुलको लम्बाई ५७६ मिटर छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो…
तितोपाटी - गुल्मीमा शक्रबार साँझ अविरल वर्षा ससँगै आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी १ महिला र उनका २ छोरा तथा १ छोरीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी,…
अक्षर दुई त बर्ग भित्र परेको धन हो । मनका इक्षा सम्पन्न गर्ने गर्दछ जनको ।१ । धनको साथ सम्पन्न हुन्छ कलिको नाटक । लोकमा आज अनेक थरी देखिन्छ चटक ।२। मपाईँ ताल बजाई दिँदा बेसरी नाच्दछ । अहम भाका गाएमा गीत कम्मर भाँच्दछ ।३। दुनियाँ बन्यो बहिरो अन्धो पापी…
१ मेरो बा आमाको आँखामा संसार देखेको छु । बा,आमा मै देवीदेवता को झल्को भेटेको छु । म धेरै भाग्यमानी ठान्छु आफुलाई किनकी बा आमाको साथ तिर्थको तिर्सना मेटेको छु । २ किन समाज मा अरुलाई नै होचो देख्छन् । मैंले बराबर देख्छु मलाई नै सोझो देख्छन् । हेराइ फरक…
तितोपाटी - सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ । समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो । पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…
जय नारायण माझी थारू - जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले…
आफैं आफैं लुछाचुँडी सबै गिद्ध मर्ने भए । झम्टिदै ठुङ्दै चिथोरेर ठूलो भुँडी भर्ने भए ।। कतिबेला देख्न पर्छ यिनको कन्तविजोग आफुले खन्या भड्खालोमा आफैं पर्ने भए ।। यहिँ बसि खाउँ भने गिद्धै गिद्ध चारै तिर सिनो च्यापि उडौं भने जमिन मै झर्ने भए ।। झाले गिद्ध माले गिद्ध आपसमै…
![]()