Thursday 16th October 2025
Ads
Image

तितोपाटी - बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।…

Image

केहि मुक्तकहरू (१) दोषी म मात्र हैन आधा तिम्रो भाग बस्यो । मैंले खबर पाए जब हाँगोमा काग बस्यो । निष्ठुरी निर्णयले तिम्रो, म मरेतुल्य भएँ कहिल्यै नमेटिने मेरो मनमा दाग बस्यो । (२) मान्छे जन्मेर धर्तिमा एक निसान हुन्छ । नाम र दाम कल्पना गर्दै बिहान हुन्छ । बिचरा…

Image

बिद्या हो गुनिलो ********************* शार्दूलविक्रीडित छन्द ** वर्ण-१९ १२ र ७ अक्षरमा (यति) बिश्राम हुन्छ । ********************************* बिद्या हो गुनिलो अपार महिमा मेटिन्न केही गरी, लत्रेको किन हो अज्ञान बनमा देखिन्छ तड्पे सरी । १ । बिद्या नै युगमा अजेय धन हो नासिन्न यस्तो चिज । बकुल्ला कसरी महान जगमा…

Image

“कोरोना” ए कोरोना -२, कस्ले बोलाएर आईस् तँ ? मान्छे मात्र बसेको ठाउँमा ।। किन सारा मुलुक डुल्दैछस् तँ ? कोरोना भाईरसको नाउँमा ।। तँ चाईनाको वुहानमा जन्मेर । युरोप अमेरिका तिर छिरेर ।। महामारी तीब्र रूपमा बढाउँदै छस् । एक दिन तेरो मृत्यु अबस्य हुने छ ।। ए कोरोना…

Image

यमुना अर्याल (काफ्ले) - देशमा २ जना कोरोना सक्रमित देखिँदा देशै लकडाउन भयो, अहिले दिनमै चार पाँचसयको हाराहारीमा संक्रमित देखिँदा पनि सामान्य मान्नुपर्ने अवस्था आएको छ। त्रासमा गाउँमा फर्किएकाहरू क्रमश: फेरि राजधानी लगायतका सहरमा फर्किसकेका छन्, कोही फर्कने क्रममै छन्। सीमानाकामा चेकिङ कडा भएको भनिए पनि थानकोट नाकामा प्रतिव्यक्ति १५…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

गजल नेपाल बाहेक स्वप्नमा केहि देखेको छैन । कुनै रात साम्राज्यवादी सँग भेटेको छैन ।। पत्यौंदैनौ होला है म परदेशमै भए पनि पराईलाई वर आफ्नालाई पर हेरेको छैन ।। तिम्रो कर्तुत छताछुल्ल भएको छ हिजो तिमीले जसरी मैले सिमाना पेलेको छैन ।। छातीमा हात राखेर पटक पटक भन्छु म तिमीले…

Image

सरकार! हेलो सरकार ! मलाई लुट्न सिकाईदे कृषकको छोरो हु, तरकारी बिकाईदे । दोषीलाई लुकाएर घुस पैसा खाईस अरे निर्मला जस्ता कैयौं नारी तड्पिएर मरे । निर्दोषलाई फसाउँछस बुझ्दै छौ चलखेल तेरो लागि निर्माण भएन कुनै कानुनी जेल। राजनीतिलाई तन्दुरी जस्तै पोल्दैछ्स बिस्तारै आफ्ना कुरा ओकल्दैछ्स। भ्रष्टाचार फस्टाएर कहाँ सम्म…

Image

तीन चोटिला मुक्तकहरु ************************ आकाश गड्गडायो खुबै सँग तर झरी बर्सेन कतै । कुकूर बेसरी भुक्यो गल्लीमा तर हात्ती तर्सेन कतै । कामको मात्र प्रशँसा हुन्छ लोकमा कुराले के गर्ला खै, लाखौँ बिन्ती गरेपनि त्यो निर्दयी चट्टान सर्सेन कतै । १ । बाँदर अहिले लोकमा अर्को सँगी बाँदर सँग छ…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १२० जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६६४९ पुगेको…