म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…
तितोपाटी - नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि देश भर ६ हजार भन्दा बढि शैया थप गरेको जनाएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले सो कुराको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढ्न…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिले सम्म कै सबैभन्दा धेरै सङ्ख्या हो। यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३६४५६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६०१९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १९५ पुगेको छ…
बि. आर. उप्रेती - संसार भर नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको खोप र अन्य औषधि आजसम्म विश्वमा कतै पनि पत्ता लागेको छैन । यस रोगको बारे धेरै देशका बैज्ञानिकहरु खोज तथा अनुसन्धानमा व्यस्त छन् । तर हालसम्म संसारमा धेरै जना मानिसको ज्यान गई सक्यो र मर्नेहरु पनि अत्यधिक…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३५५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १५२७३ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १८३ पुगेको छ…
एक पल्ट हेर सरकार!!!!! म थला परेको छु, तातो घाममा जली रहेको छु। एकपल्ट हेर सरकार म तिम्रो पर्खाइमा बसिरयको छु। आकाश माथि जहाज उड्दा मलाई लिन आय जस्तो लाग्छ। तर होइन रहेछ, न त म नेताको छोरो, न त दूतावासमा मेरो कोई आफन्त नै छ। म त एक गरिब…
झुट्टा सपना दिएर जन को बुद्धी भुटेर खाए । खै काम त के नै गरेर खाली गफै चुटेर खाए ।। मैंले चिन्न पनि छाडिसकें नेताहुन् यिनिहरु? मागे,तर्साए अनि धम्क्याए कहिं कुटेर खाए ।। उनीहरु बिच ठूलो भिन्नता भए जस्तै पारेर पर्दा भित्र सगोलमा बाहिर सबै फुटेर खाए ।। अर्को मौका…
गरेँ नमन कवि अनि गायक सबै सज्जन ।१। ??? ~~~~~~~~~~~~~~~ हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।२।??? ~~~~~~~~~~~~~~~ गलकोटेको भमरकोटे सम्मान सानै देखिको ।३। ??? ~~~~~~~~~~~~~~~~ पाँच सातमा लेखेँ मैले सुसेली मध्य रातमा ।४। ??? ~~~~~~~~~~~~~~~~ नाम राधिका अति राम्रा सुसेली देखें उहाँका ।५। ??? ~~~~~~~~~~~~~~~~ कस्तो कमाल ट्याक्कै…
तितोपाटी - अफगानिस्तानको उत्तर पुर्वी पर्वान प्रान्तमा आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने सैयाैं घरहरू भत्केका छन् । पर्वान पान्तको चरिकर सहरमा भारी वर्षा पछि बुधबार बिहानीपख भीषण बाढी आएको हो । अल जजिरा न्यूजकका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए । मृत्यु हुनेहरुमा अधिकांश महिला तथा…
![]()