Thursday 14th August 2025
Ads
Image

गजल अचम्मैको प्रकृति यो कुनै भर रहेनछ । साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।। एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।। मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।। भयावह दृश्यहरु कहिल्यै नदेखेको उर्लिएर भेल बाढी खाली बगर…

Image

मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल

Image

छक्क दङ्ग लोक छन्द: सवाई ********** सरस्वती हाम्रै घर बास बस्ने राती । कविता नि यतै तिर आए देखि जाती । १ । शान्ती यहीँ रमाएरै बसेको यो साँझ । लक्ष्मी पनि खुशी हुँदा भाग्यशाली आज । २ । कालिकाले भन्ने गर्छिन् मद्दत चाहे सम्झ । बिहानीले भन्ने गर्छिन् बेला…

Image

हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन। कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स…

Image

तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…

Image

सुजाता बस्याल - सिर्जना हिजोबाट निकै खुशी थिइ । भनौँ, उसको खुसी दोब्बर भएको थियो । भर्खर नि.मा.वि तहसम्म शिक्षणका लागि लाइसेन्स प्राप्त गरि । भोलि उसको बिहे हुँदै थियो, शिवसँग । शिव उसकै गाउँको युवक हो । उनीहरुले सात कक्षासम्म सँगै पढे । त्यसपछि शिव परिवारसँगै बसाई सरेर अर्कै…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६०९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७९९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५४७७ जना…

Image

तितोपाटी - आइतबारदेखि भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परि विभिन्न जिल्लामा गरि ८ जनाको ज्यान गएको छ भने दर्जनौँ सडक अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । अहिले…

Image

तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…

Image

मुक्तक १ होस गरौं सबैले समय खराब छ । सर्वतको बोतल भरि सराब छ । कस्तो एकोहोरो उनको जिद्दी चाहना बिना नै पिउने दबाब छ । २ घरभित्रै बसि बसि अब हराउन हुन्न । निन्द्रामा झस्किएर अब कराउन हुन्न । सामाजिक दुरी कायम गर्दै जुटौं कर्ममा लखेटौं कोरोनालाई अब डराउन…