तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ? भारतमा भएको अयोध्याका विषयमा…
तितोपाटी - विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् । निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
बिश्वमा आज अनौठो भा छ गोरु नि ब्याएको । जन्मेको बाच्छी बहर हो वा खुल्दुली लागेको । १ । अम्रिका भन्छ चाइना तिर होला यो ब्याएको । चाइना भन्छ पहिले साँढे अम्रिका आएको । २ । कसरी बुझ्नु यी पार्सी कुरा चकित भाका छौं। अति नै भयो घरमा बस्दा थकित…
तितोपाटी - संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको बोइङ ७३७ यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा अवतरणको समयमा चिप्लिएर दुर्घटनाग्रस्त हुँदा २ जना पाइलट सहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना…
हरिलाल शर्मा नाम सुबेदी हो थर। गलकोट नुवाकोट मेरो जन्म घर।। अमेरिका मिसिगन विकसोम बास। यहाँ पनि कोरोनाको उस्तै छ है त्रास।। कम्प्युटर इन्जिनियर हो मेरो पेशा। कहिले काँही कविता नजर दिन्छिन् यता।। हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो। गलकोट मा.बि. बाट दश पास भयो।। महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङ।…
मुस्कुराउनु र मन खोलेर हाँसिदिनु फरक छ । मनपर्नु र गहिरो सम्बन्ध गाँसिदिनु फरक छ ।। सायदै केहि थाहा भएजस्तो लागेन तिम्लाई मन लगाउनु र मुटु भित्र टाँसिदिनु फरक छ ।। सोच्ने गर कहिले काहीँ मेरो तिरबाट पनि है जिवन जिउनु र अनाहक नासिदिनु फरक छ ।। मनमा प्रश्न उठे…
तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण बढ्दो छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने आज मात्रै पनि उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले लकडाउनको अन्त्य गरे पनि हाल कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले जिल्लागत रूपमा सेमि-लकडाउन गर्न थालेका…
तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा…
मेरो सानू मेरो धड्कन तिमी मेरो रानी । मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।। हराइ दिने घरी घरी लुटु पुटु गर्ने । अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।। सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै । लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।। कति मिठो माया होला कति मिठो बोली । सम्झिराछु सानू…