Thursday 2nd April 2026
Ads
Image

तीतोपाटी - म्यान्मारमा गत फेब्रुअरी १ मा भएको सैनिक 'कू'पछि चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् भने दर्जनाै घाइते भएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा हरेक दिन मानिसहरूको ज्यान गइरहेको छ । 'कू' विरूद्धको प्रदर्शनमा हाल सम्म सयाैं मानिसकहरूको ज्यान गएको छ…

Image

तीतोपाटी - मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू हराइरहेको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले सोमबार जानकारी दिएको छ । उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच…

Image

तीतोपाटी - नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सो समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद…

Image

तीतोपाटी -राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । हाल संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी…

Image

धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ । ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।। जब-जब कुरा गर्दछौ कपट मात्रै किन? हुन्न भने एकोहोरो बल गरेर के हुन्छ । नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ । बाटो छुट्टै भए पनि…

Image

बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२

Image

मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…

Image

रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी। नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।। पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन। राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।। नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म? खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र…

Image

तीतोपाटी - एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ का दिन एकलाैटी रूपमा विभिन्न निर्णय गरेपछि माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी विर्सजनवाद रोजेर एमालेलाइ विभाजन गर्न खोजेको भन्दै संयुक्त वक्तव्य जारी गरि ओलीको एकाधिकारवाद विरूद्ध लड्ने बताएका छन् भने…

Image

तीतोपाटी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय…