कलमको निवबाटै गजलको जिन्दगी भो कहाँ पुग्ने थाहा छैन पजलको जिन्दगी भो । धर्ती टेकी आकाशलाई रमझम बनाउने , आलिशन कल्पनामा महलको जिन्दगी भो । आसपास भरोसा हजुरकै खटनपटन , , मारे पाप पाले पुण्य टहलको जिन्दगी भो । *** टहल आचार्य काालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश
दिनरात आउँछ याद आमा हजुरको मलाई । प्रदेशमा छु नि आमा मुटु जलाई जलाई ।। हाँस्ने खेल्ने रमाउने कलिलोथ्यो उमेर । भाग्यको नै खेल होला प्रदेश ल्यायो घुमेर ।। सधै आउछ चाडपर्व जानुपर्ने साहु । हृदयमा नमेटिने आमा छ नि मेरो घाउ ।। मलमपट्टी लाउन भनी यो दुखेको घाउमा ।…
लक्ष्य यात्राका नागबेली वाटोहरु कठिन छ कति ? उकालीमा सुस्केरा हाल्दै जानुछ कठिन छ कति ? सम्झनाका श्रृङखलाहरु लगातार आउँछन कति ? दुःख पिडा अनगिन्ती आउँछन कति हो कति ? बेदनाको गीत होइन वीरताको कथा लेख्नु छ कति ? अज्ञानतामा लठ्ठिनु छैन ज्ञान आर्जन गर्नुछ कति ? यो जिन्दगीको अन्त…
मुक्तक १ यो धर्तीबाट सधैं बिदा लिन मन छ । आफूसँग भएको ज्ञान दिन मन छ। ज्ञान जति दियो उति बढ्छ भन्छन्, ज्ञान बाँडेर सदैब चिनिन मन छ। २ जसले प्रेमीका ठान्यो मलाई। उसले आज पराई मान्यो मलाई। पागल प्रेमी हुँ भनि गुणगान गायो, आज मुटुमा तीर हान्यो मलाई। ३…
आँखा भरि सपना सजाएर हिँडेकोछु । दिल भित्र चाहना दबाएर हिँडेकोछु । भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु । ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु । तिमीले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु । मायाले धोकाको मोहर लगायो…
तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको…
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 यँहा खेल खेले अघोरीहरूले । धमिल्याए पानी फोहोरीहरूले । तिमी उच्च पदमा निदाएछु भन्छौ कँहा न्याय माग्ने ती छोरीहरूले । सिनेमा चटक हो यहाँ नै छ जमघट शिखर बन्न सक्ला र तोरीहरूले । बढेको छ चिन्ता असाध्यै हियामा म सुत्ने पहलमा छु लोरीहरूले…
१ तनभरि मनभरि हरि हरि लेखिरह्याै, तर पनि संसार याे अन्धकार देखिरह्याै। सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ, माया मोह जालले नै आँफूलाई छेकिरह्याै। २ अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी, साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी । हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र, देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ…
सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺 छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ? बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता आमाको…
पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू । झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू । स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु, सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू । मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै, दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू । हरेक…
![]()