कतै तिमीले बिर्सिदियौ कि मानवताका कर्तव्यहरु, कतै तिमीले बिर्सिदियौ कि बा-आमाको मीठो सपनाहरु । चिनाउनु छ तिमीले सगरमाथाको देश नेपाल भनेर, लेखाउनु छ नाम इतिहासमा तिमीले अमर बनेर । कतै तिमी लट्ठी बस्यौ कि तिलश्मिको जालोमा, कतै तिमी भुलिगयौ कि क्षणिक सपनाको जालोमा । देखाउनु छ तिमीले नेपाली वीर सपूत…
टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर १ राम्रो म छु हेर, सफा बस्छु धेर । २ लाग्दछ नि डरै तिमी आऊ घरै । ३ क क पढ्न जाऊ, भरे घर आऊ । ४ साथीसँग भुल्छु, वन पाखा डुल्छु । ५ हाम्रा बाबा राम्रा छन्, आमा मेरी राम्री झन् ।…
तितोपाटी- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।…
तितोपाटी- सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम बनाएको छ । दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएउनुभएको हो। उहाँका अनुसार ८ बजेपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ ।…
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई कुनै जानकारी नदिइ प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गराएका छन्।सभामुख सापकोटाले यसबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन्। सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन्। संसद्…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। केहीबेर अघि ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले जानकारी दिए। उनका…
तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत…
तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ। लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल…
खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी । नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी । भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो, कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी। नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर, अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी । दिनका दिन बढिरा'को प्राकृतिक ति बिपत्ति र, रोग,ब्याधी,महामारी बाट यो…
तीतोपाटी - गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् । अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति…
![]()