Sunday 5th April 2026
Ads
Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर जिन्दगीको खुला कागजमा कहिल्यै केरमेट नगर । गन्तव्यमा पुग्नका लागि सधैं सुन्दर चित्र कोर्ने गर । १ । आखिर कोरोना बन्दको उर्दी खै को कसलाई ? टेर्ने पालनकर्ता जबरजस्त त्यही सोझासिधालाई । २ । छाक टार्नका लागि मात्र जिउने हो र…

Image

तीतोपाटी - नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चस्तुको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल 'रवि' पाल्पाली सहयोगी सुशीला पौडेल अर्घाखाँची हाल काठमाडौमा बस्नु हुने वहाँले सहयोग गर्नुभएको छ । यस पञ्चस्तु…

Image

उ बोर्डरमा बस्ने मान्छे थियो । यता जाउ कि उता कुनै ठेगान थिएन्।कहिले मानिस जम्मा गरेर आफ्नो सन्देश दिन्थ्यो । उसको आफ्नै तरिका थियो । उ आफूलाई सधैं अन्यायमा परेको जिकिर गर्दै हिडेको देखिन्थियो । "कहिले यताको तारिफ कहिले उताको तारिफ । मानौं उ कताको हो बुझ्नु कठिन थियो ।"…

Image

तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…

Image

गजल ++++ भुसको आगो झैं बल्दैछन् कसरी ? आरिसले मान्छे जल्दैछन् कसरी ? आफ्नो मानिस आफ्नो हो भन्थे , तिनै आफन्तले छल्दैछन् कसरी ? केही गर्न नसकेर यो संसार सामु , पछुतोको रापमा गल्दैछन् कसरी ? कहिले एउटा सिन्को नभाँच्नेहरू , आँधी बेहेरीबिच ढल्दैछन् कसरी ? मनका घाउहरू देखेर 'आर्त'लाई…

Image

"झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना १ काम खोसिदै छ । आगो झोसिदै छ। २ ए कोरोना! तँ त खतरनाक तैले खाने खाइस् नखानेलाई तुङ्गिन् बनाइस् । ३ भै राखेको काम पनि हुँदै छ तमाम् न टेक्ने हाँगो, न समाउने खुड्किलो सबै भो तमाम् । ४ तैले गर्न खोज्या चाहिँ…

Image

गजल ससुराली मावलीको दाइजो सरी पाए देश । पालोफेरो गरी गरी निकम्बाले खाए देश । स्वर्ग जस्तो रामराज्य कतै देख्न पाईन्थ्यो कि, मनमोहन, महेन्द्र र बि .पी . फेरि आए देश । निरङ्कुश नीतिकानुन करको त्यो दायरामा, जनतालाई जुवा हाली दाँदे भास्दै साए देश । बनाएका ठुला ठुला घर महल…

Image

तक्दिरमा नभएकी तिमी तस्विरमा भएर के गर्नु । जवानी मै चुँडिएको फुल मन्दिरमा भएर के गर्नु ।। छ न त छनि जति पनि सुख सयल मोज मस्ती जंगलमा हुनुपर्ने बाघ जन्जिरमा भएर के गर्नु । जित्दैन कछुवाले खायो दौडमा मास्टर साहेब नसिकाउनुहोस् वाहियात कुरा नजिरमा भएर के गर्नु । निष्ठुरीकै…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १) भित्रभित्रै कति रेट्छौ रेट छुरा कहाँ हुन्छ अधुरो सपना पुरा ! २) जिन्दगीको सवाल खेर जान्छ र मर्ने काल नआई कालले लान्छ र ! ३) राष्ट्रियता हरायो नेता डराएन भ्रष्टाचार अहिलेसम्म हराएन ! ४) कोपिला पनि फूल हो हेला नगर विश्वास गर्‍यो भन्दैमा भर…