Wednesday 14th October 2026

आवेश मिश्रको गजल संग्रह – १


तक्दिरमा नभएकी तिमी तस्विरमा भएर के गर्नु ।
जवानी मै चुँडिएको फुल मन्दिरमा भएर के गर्नु ।।

छ न त छनि जति पनि सुख सयल मोज मस्ती
जंगलमा हुनुपर्ने बाघ जन्जिरमा भएर के गर्नु ।

जित्दैन कछुवाले खायो दौडमा मास्टर साहेब
नसिकाउनुहोस् वाहियात कुरा नजिरमा भएर के गर्नु ।

निष्ठुरीकै कै यादमा धड्की रहने, डाक्टर साहेब
झिकिदिनुस् यो मुटु मेरै शरीरमा भएर के गर्नु ।

आवेश मिश्र, फर्पिङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...