कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिकदेखि फेब्रुअरी २८ तारिकसम्म सार्वजनिक स्थानमा सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेत सरकारको हिँजो बसेको मन्त्रिपरिषदले सो निर्णय गरेको हो । कोरोना संक्रमण अप्रत्याशित रूपमा बढेपछी कुवेतले भवन, महल तथा होटेल भित्र हुने भेला, समारोह तथा उत्सब मनाउन…
तीतोपाटी - कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ जना आप्रवासीहरूलाइ देश निकाला गरिएको छ । कुवेतको गृह मन्त्रालयले जनाए अनुसार १ जनवरी २०२१ देखि ३१ डिसेम्बर २०२१ को अवधिमा निर्वासन केन्द्रबाट १८ हजार २ सय २१ जना विदेशीहरूलाई देश निकाला गरिएको थियो । कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा…
तीतोपाटी - मध्यपूर्वको देश कुवेतमा शनिबार राती देखि परेको भारी वर्षाका कारण धेरै ठाउँहरूमा पानीको निकास नहुँदा यातायात आवतजावतमा कठिनाइ भएको छ भने अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले नागरिक तथा प्रवासीलाई आग्रह गरेको छ । गृह मन्त्रालयले हाल सडकमा रहेका सवारी चालकहरूलाई सावधानी अपनाउन र कहीं कतै अप्ठेरो…
विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको हो । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको…
तीतोपाटी - दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् । आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन ।…
तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो जातीय संस्था तमु समाज कुवेतले तमुहरूको नयाँ वर्ष एवं सांस्कृतिक पर्व “तमु ल्होछार“ गत शुक्रबार कुवेतको रमणिय ठाउँ कवड एरियामा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक नृत्य, विभिन्न खेलकुद तथा वनभोज कार्यक्रम गरि भव्य रूपमा मनाएको छ । तमु ल्होछारको औपचारिक कार्यक्रम तमु समाज कुवेतका…
नारायण कोइराला - पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व विद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको २०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको ५ औ वार्षिकोत्सव तथा तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले चन्द्र पाख्रिनको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति पनि सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । गत शुक्रबार कुवेतको खैतान सिटी स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष सुन बहादुर तामाङको सभाध्यक्षता,…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गरेको छ । संघले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्ष मार्च महिनादेखि जुलाइ महिनासम्म भएको लकडाउनमा मानविय सेवाका कार्य गरेको भन्दै कुवेतका विभिन्न ३ संस्थालाइ सम्मान गरेको हो । सम्मानित हुने संस्थाहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत, श्रमिक…