Sunday 20th July 2025
Ads
Image

काठमाडौं, काठमाडाैं, टुक्का साहित्य समाज काे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ । अभ्यासमा टुक्का अभियन्ता धनुष न्याैपानेले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एउटा फलाामकाे सिक्रिले बाँधिएकाे, नाङ्गै भएकाे, रुँदै गरेकाे बालककाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे ।…

Image

पुष्कर अथक रेग्मी - कविता,अाख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ…

Image

बन्दना घिमिरे - लघुकथाकार रुद्र ज्ञवालीले हाम्रो लघुकथा पाठशालामा आज मिति २०७८/१०/ ६ गते प्रेषित गर्नुभएको लघुकथा "पोथ्रा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई जानी नजानी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकी छु । सिध्दार्थनगर नगरपालिका-८,भैरहवा,रुपन्देही निवासी साहित्यकार रुद्र ज्ञवालीलाई मैले कथाको माध्यमबाट चिनेकी छु। मे २०२० देखि हाम्रो लघुकथा पाठशालामा…

Image

पञ्चाङ्ग चित्रपट ः भागः ०१ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१ प्रशिक्षक ः सुशीला पौडेल सविता के.सी. मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक सोमनाथ लुइटेल “रवि पल्पाली“ आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलामा छौँ । यस्…

Image

पलमा बलले गरिने कमान , सम्झेर आँसु झर्छ , पगमा कलश भरिने फगत , दिलासा दिई मर्छ। जगमा जगाइ हसाइ भएछ , बेकार भयो अर्थ नगमा गलाइ जमेको रछान , सुलभ बन्यो सर्त। नजर चलेछ गजब भएर , दृश्यमा त्रुटी भयो, कलेश बढेर आउँदा सहेर, तनाव बढि गयो। मन्दिर धाउन…

Image

स्रष्टा परिचय नाम : लव जोशी जन्म मिति:२०११ असोज ३० जन्म स्थान: तानसेन पाल्पा हाल: सिनामंगल,काठमाडौं आमा:सुन्दरी माया जोशी बुबा :राम बहादुर जोशी शिक्षा - एम. फिल ( त्री. बी) पेशा: शिक्षण र प्रशासन( भूतपूर्व) संलग्नता : शीत काव्य समाज नेपाल, नेपाल लिँक नेटवर्क प्रकाशित कृतिहरू एस .एल.सी इंग्लिश पासपोर्ट-…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउनेछन्। सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट…

Image

तीतोपाटी - अष्ट्रेलियामा कोरोना विरूद्धको खोप अनिवार्य रूपमा लगाउनु पर्ने भएको छ । खोप नलगाएमा अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२…

Image

कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी अनिश्चितकालका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । त्यस्तै, बस चलाउनुअघि नियमित…

Image

बुढ्यौली खोरिया १ बुढ्यौली हुन्छ सजल मानेमा सबै असल शरीर गरौ जतन उन्कै खटन। २ खानामा हलुका पारौ व्यायाम आराम गरौ हुन्छ सहज बुढ्यौली ध्यान गरौलि। ३ बुढ्यौली आयो डसेर आँखाको ज्योति खसेर हातखुट्टा नि गलेर दिन ढलेर। लक्ष्मी बस्याल बर्दिया खोरिया ..... १ सारै जाडोको याम यो बृद्धलाई भो…