डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!आजभोली हाम्रो गाउँघरतिर पनि लव जिहाद शुरू भएछ नि --!!हामी बाहुनहरूले बाहुनका छोरी -चेली माॅगन जाँदा पाइदैन । तर पारी देशको कटुवा संग हाम्रो छोरी -चेलीहरूले निकाह गरेको कुरा सुन्नमा आउछ ।' उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै…
डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन…
बि. आर. उप्रेती - खान लगाउन, बास बस्न, स्वास्थ्य, शिक्षा जस्ता मानिसको आधारभूत आवश्यकता हो। यसमा दुई मत नहोला । तर के गर्नु हाम्रो कृषिप्रधान देश भए तापनि सबै नेपालीहरु मध्य कतिका जग्गा छैन, कतिका घरवास छैन, कसैका जग्गा जमिन धेरै थोर भए तापनि ऐलानी जग्गामा बसोबास भएकोमा त्यस्ता जमिन…
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०४/१९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र संकलन ---------------- रोहित विक्रम भण्डारीको फेसबुक वालबाट समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…
कुवेत सिटी, २१ साउन : मुलुकमा लागुऔषध दुव्र्यसनको शङ्कास्पद बृद्धि र लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुने खतराको सङ्केतका रुपमा लागुऔषध नियन्त्रण महाशाखा (डिसीजीडी) ले करिब १२० जना लागुऔषध दुर्व्यासनीलाई पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ । प्रयोगकर्ताहरू मद्ये एक चौथाइ युवतीहरु छन् । यो संख्या दैनिक रुपमा १० देखि १५…
चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले…
बन्दना घिमिरे - लघुकथाकार मदन पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'चिन्ता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मदन पौडेललाई भौतिकरुपले नचिनेपनि लघुकथाको माध्यमबाट विगत पाँच बर्ष भन्दा बढी समयदेखि पढदै आईरहेकी छु अथवा भनौ परिचित छु ।लघुकथाकार मदन पौडेलको जन्म…
स्रस्टा परिचय डा. विदुर चालिसे बुबा हेमनाथ चालिसे र आमा ओमकुमारी चालिसेका पाँच सन्तान मध्ये चौथो सन्तान हुन।माहिलो सुपुत्रको रूपमा वि.स. २०१६ कार्तिक २३ गते ( नागरिकता अनुसार कार्तिक १५ गते ) गोकर्णेश्वर नगरपालिका-९, आरूबारी, काठमाडौंमा जन्मनुभएका डा. विदुर चालिसे सोही स्थानमै स्थायी बसोबास गर्दैआउनु भएको छ । तीन छोराछोरीहरू-…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/१७ ...................................... रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- खाली, जाली, ताली, माली, आली, गाली, पाली,…
नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्। निर्वाचन आयोगले एक महिनाअघि…
![]()