Tuesday 8th September 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

यस हप्ता बुधबार, जब हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानिया इरानमा थिए, उनी आक्रमणमा मारिए। अब इरानले उनको कसरी मृत्यु भयो र कहाँबाट आक्रमण गरियो भन्ने विवरण दिएको छ । हानियाको शुक्रबार कतारमा अन्त्येष्टि गरिएको थियो । तर इरानको राजधानी तेहरानमा उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्य नै छ…

Image

इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई आक्रमण गरेको केही घण्टापछि र मध्य पूर्वमा तनाव बढेको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मङ्गलबार आत्मरक्षामा इराकमा आक्रमण गरेको अमेरिकी अधिकारीले रोयटर्सलाई बताए। नाम न छाप्ने सर्तमा बोलेका अधिकारीले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई खतराका कारण हमला गरिएको बताए । इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) द्वारा…

Image

लेबनानी समूह हिजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएको पुष्टि गरेको छ। हिजो साँझमा लेवनानको राजधानी बेरुतमा उनी बसेको घरमा आक्रमण गर्दा उनी मारिएका छैनन भनिएको थियो । हिजो रातीको विहान अर्थात अन्दाजी आज विहानको २ बजे तेहरानमा हमासका राजनैतिक व्युरोका प्रमुख ईश्मायल हनियाको हत्या भएको…

Image

पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ । यो घटना कुर्रमको पारा चिनारको उपनगर बुशेहराको हो। यो विवादको केन्द्रमा ३० एकड अर्थात करिब १०० कनाल जग्गाको स्वामित्व रहेको छ । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने जनजातिबीचको हो । अधिकारीका अनुसार ६ दिनअघि सुरु…

Image

गिद्धहरू गाईवस्तुको शवको खोजीमा विशाल ल्यान्डफिलमा घुम्ने गर्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा अड्किएर पाइलटलाई खतरा हुने गरेको थियो । तर भारतमा ठूलो संख्यामा पाइने यी गिद्ध बिरामी गाईको उपचारमा प्रयोग हुने केही औषधीका कारण मर्न थालेको दुई दशक मात्रै बितिसकेको छ । सन् १९९० को मध्यसम्ममा डाइक्लोफेनेक नामक…

Image

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका साथी अन्तरिक्ष यात्री बुच विल्मोर पनि छन्। दुवै जना नासा-बोइङ स्टारलाइनर टेस्ट क्रु फ्लाइट मिशन अन्तर्गत अन्तरिक्षमा गएका छन्। उनीहरुको मिसन एक साताका लागि मात्रै थियो तर प्राविधिक गडबडीका कारण…

Image

राज्य मिडियाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले खाडी देशमा आफ्नै सरकारको बिरूद्ध प्रदर्शन गरेको आरोपमा 57 बंगलादेशी नागरिकलाई जेल सजाय सुनाएको छ । तीन जना बंगलादेशीलाई आजीवन काराबास, ५३ जनालाई १० वर्षको जेल र एक जनालाई शुक्रबारको प्रदर्शनका क्रममा "भेला र दंगा भड्काउने" अभियोगमा एकदेखि ११ वर्षको…

Image

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोवैज्ञानिक डर र डोनाल्ड ट्रम्पलाई हराउन सक्ने क्षमतामा विश्वास गुमाएपछि राष्ट्रपतिको दौड अज्ञात क्षेत्रमा छोडेर चुनावी प्रतिस्पर्दाको अभियानबाट बाहिरिएका छन । एक टेलिभिजन बहस कार्यक्रममा ट्रम्प उनी माथि हावी भए पछि बाईडेनलाई चुनावी दौडबाट बाहिरिन उनकै पार्टीका नेताहरुको दवाव बढेको थियो । आज उनले एक…

Image

तेल अवीवमा ड्रोन आक्रमणको जवाफमा,यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै इजरायलले शनिबार यमनको अल हुदायदाह बन्दरगाहमा ठूलो हवाई हमला गर्‍यो। होडेडाह बन्दरगाह इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ। यस हमलामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीका अनुसार इजरायलले बन्दरगाहमा रहेको तेल…

Image

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनको दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । यी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ३२ जनाको मृत्यु भएको बीबीसी बंगलाले पुष्टि गरेको छ । विद्यार्थी संगठनले शुक्रबार पनि पूर्ण बन्दको कार्यक्रम जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा छुट्टाछुट्टै घटनामा २५ जनाभन्दा बढीको मृत्यु…