Wednesday 8th January 2025
तीतोपाटी डट कमको लेखहरु
Image

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन्…

Image

गुलाम नबी मन्सुर- कुवेतलाई मेरो कर्मथलो बनाएर लामो समयदेखि म यहाँको व्यस्त जीवनशैलीमा रमिरहेको थिएँ। म कुवेतमा बसेर आफ्नो काममा ध्यान दिन्थें, यस देशको संस्कृति र यहाँको जीवनशैलीसँग बिस्तारै घुलमिल हुँदै थिएँ। सधैंको भागदौडबीच एक महिनाको छुट्टी लिएर अस्ट्रेलिया घुम्न जानु भनेको मेरो लागि साँच्चै एक नयाँ तरंग थियो। जब…

Image

इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर…

Image

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालका लागि रेखा पौडेलले २ गोल गरिन् भने सावित्रा भण्डारी…

Image

पुष्कर अथक रेग्मी - दशैंको पूर्णिमाको दिन बाबाले मलाई लिपिन्देवीको डाँडामा मेला हेर्न लैजानु भयो । मान्छेहरूको ओहरदोहर, भिडभाड छिचोल्दै देखिएका कुरा सबै हेर्दै हामी मन्दिरमा पुग्यौं र दर्शन गर्यो। पूजारीले रातो ध्वजा लगाई दिनु भयो । नौमति बाजा घन्किरहेको थियो। मन्दिरको अगाडि सम्म ठाउँमा मानिसहरूको विशेष भिड थियो। बिचमा…

Image

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध गर्ने योजनाका साथ लुलुले यो IPO निकालेको हो । मध्य पूर्वको सबैभन्दा ठूलो हाइपरमार्केट चेनहरू मध्ये एक चलाउने लुलु रिटेल होल्डिङ्सले सोमबार प्रारम्भिक सार्वजनिक प्रस्ताव सुरु गर्‍यो जुन बैंकरहरूले यस…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो। पक्राउ अघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दावी गरेका छन्। उनले राज्यले आफ्नो सम्पूर्ण…

Image

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने…

Image

भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन्। शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन्। दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका…

Image

Muzaini# मुजैनी एक्सचेन्ज कम्पनीले फरवानियामा आफ्नो नयाँ शाखा खोलेको छ। कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी,Muzaini-मुजैनी एक्सचेन्ज कम्पनीले हालै १० अक्टोबर २०२४ बिहीबारका दिन कुवेतमा आफ्नो नयाँ शाखा खोलेको हो। यो उदघाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत साखा विस्तारले कम्पनीको सधैं आफ्ना ग्राहकहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले साताको सातै…