Sunday 18th January 2026
तीतोपाटी डट कमको लेखहरु
Image

नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण "लु" लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले "लु" लाग्न सक्ने स्थिति देखिएको हो । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने…

Image

भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली स्थित मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो। गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो।…

Image

भारतमा अत्याधिक गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको…

Image

यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले ‘लुलु वर्ल्ड फुड’ प्रवर्द्धनमार्फत ग्राहकहरूलाई विश्वभरको स्वादिष्ट यात्रामा लैजान लागेको छ। कुवेतका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा मे २९ मा सबै चीजहरूको खानाको दुई हप्ता लामो उत्सव सुरु भएको हो । २९ मे मा हाइपरमार्केटको अल राई आउटलेटमा आयोजित भव्य उद्घाटन समारोह एक ताराले…

Image

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ । ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध…

Image

पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । दक्षिणी बलुचिस्तानको तुर्बात सहरबाट बस प्रान्तीय राजधानी क्वेटा तर्फ करीव ७५०…

Image

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री…

Image

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई…

Image

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…

Image

कुवेतको मनारा मलमा रहेको सिटी हाइपरमार्केटले कुवेतमा रहेका विभिन्न देशका दूतावासहरू, ट्राभल एजेन्सीहरू र एयरलाइन्सहरूको उपस्थितिमा पर्यटन प्रदर्शनी कार्यक्रम २८ जुन २०२४ का दिन आयोजना गर्ने भएको छ । सो प्रदर्शनीले स्थानीय तथा विदेशी नागरिहरुलाई यात्राको लागि गन्तव्य पत्ता लगाउन, प्याकेज टुरहरू, भिसा आवेदन प्रक्रियाहरू र गर्मी बिदाका लागि एयरलाइन…