Saturday 16th May 2026
तीतोपाटी डट कमको लेखहरु
Image

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो अचानक आएको बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको…

Image

नेपालका स्पाइनल कड पीडितलाइ कुवेतबाट अार्थिक सहयोग प्रदान गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका - १०, कोलम्फे घर भएका निरज थापालाइ कुवेतस्थित नेपालीहरूबाट संकलित रू १००००० अक्षरूपी एकलाख रूपैयाँ सहयोग गरिएको हो । स्पाइनल समस्याको कारण हात खुट्टा नचल्ने भएर बिस्तारा परेका थापाको उपचार सहयोगार्थ सो रकम पठाइएको हो ।…

Image

तीतोपाटी - कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र…

Image

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छिन्। शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीवार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ। फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार…

Image

भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवस मनाउने क्रममा, लुलु हाइपरमार्केटले साताव्यापी 'भारत उत्सव' प्रवर्द्धनका क्रममा सबै चीजहरू-भारतीयहरूको त्रि-रङ्गी सिम्फनीमा परिणत भयो। १४ देखि २० अगस्टसम्म आयोजित देशको विविधता र यसको परम्परा र नवाचारको अद्वितीय मिश्रणलाई प्रदर्शन गर्दै सांस्कृतिक र किनमेल एक्स्ट्रागान्जा भारतीय भावनाको एक साँचो उत्सव थियो । कुवेतका लागि भारतीय…

Image

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ। उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले…

Image

भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले…

Image

एजेन्सि- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा…

Image

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग गरेको छ । समाजले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठको उपचार सहयोगार्थ रू. २३,९८२/-आर्थिक सहयोग गरेको हो । समाजको गत ९ अगस्ट २०२४ शुक्रबारको दिन बसेको नियमित मासिक बैठकले सुनसरी…