Friday 30th October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ। यस साझेदारीको उद्देश्य दुई संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुका साथै ग्राहकहरूका लागि नयाँ सेवा तथा सुविधाका क्षेत्रहरू विकास गर्नु रहेको बताइएको छ। सम्झौताअनुसार दुवै संस्थाले आफ्नो…

Image

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ। फर्वानियास्थित सेफ नौसाद सिग्नेचर रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरिने अधिवेशन मध्याह्न १:०० बजे सुरु हुनेछ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरू क्षितिज थेबे र रबिन्द्र अधिकारीको आतिथ्यता रहने आयोजकले जनाएको छ। प्रवासी…

Image

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको संघीय अदालतमा चलिरहेको यस मुद्दामा २९ अमेरिकी राज्यहरूको तर्फबाट चार राज्यले मेटासँग अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। उनीहरूको आरोप छ कि कम्पनीले बालबालिकाको गोपनीयता सम्बन्धी कानुन…

Image

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका तय नगरिएको बताएका छन्। ट्रम्पको यो भनाइ एक दिनअघि मात्र अमेरिकी प्रशासनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सँग अप्रत्यक्ष सम्पर्क स्थापित गरेको दाबी गरेपछि आएको हो। इरानले भने यस…

Image

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्। तीमध्ये एउटा मिसाइल यूएई बाहिर खसेको भने अर्को देशको समुद्री क्षेत्रमा खसेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानले मिसाइलहरू समुद्री यातायातलाई लक्षित गरि प्रहार गरिएको देखाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…

Image

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया डुम्बिया लाई ७ वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई आपराधिक षड्यन्त्र र राज्यको बदनाम गरेको आरोपमा दोषी ठहर गरिएको हो। दुवै जना सन् २०२३ देखि हिरासतमा रहेका थिए। अभियोजन पक्षले…

Image

अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन सम्बन्धी समस्या हुने गर्छ । शरीरमा पानीको मात्रा कम भएर शरीरमा जलवियोजन समेत हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउन, मुखमा स्वाद तथा भोक जगाउन फलफुल सेवन गर्नु पर्छ ।…

Image

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा उपलब्ध गराएको छ। नयाँ प्रणालीबाट नागरिकले www.eportal.hib.gov.np मा गई स्वयं वा दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत…

Image

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई दिनभित्र सार्न आदेश दिएको छ। अदालतले उनको उपचारका लागि विशेष मेडिकल बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ। अदालतले अस्पतालमा रहँदा खानलाई परिवारका सदस्यसँग भेट्न तथा विदेशमा रहेका उनका छोरासँग…

Image

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको आरोप लगाएको छ। रूसी दूतावासले लन्डनको बढ्दो संलग्नताको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। यसैबीच, बेलायतले युक्रेनको समर्थन जारी रहने बताउँदै रूसी आक्रमणविरुद्ध युक्रेनसँग “काँधमा काँध मिलाएर” उभिने जनाएको छ। पछिल्ला…