Wednesday 20th August 2025
तीतोपाटी डट कमको लेखहरु
Image

नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्। पछिल्लो केही दिनयता देशभित्रै भएका हत्याका घटना कत्तिको स्मृतिमा आउँछन् रु गत शुक्रबार मात्रै नेपाल आयल निगमको महेन्द्रनगर ९धनुषा० इन्धन डिपोमा कार्यरत राकेशकुमार बर्माको हत्या भयो। भदौ १० गते मात्रै हेटौंडा…

Image

परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ। पलेशा आज बिहान काठमाडौं आउँदै छन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ। परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र…

Image

एजेन्सि-- युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ । रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म…

Image

अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय जनाबर मारेर मासु वितरण गर्ने भएको छ । त्यहाँ हालसम्मकै ठुलो खडेरीका कारण ८४ प्रतिशत खाद्य भण्डार नष्ट भइ भोखमरी फैलिएपछि नागरिकको भोक मेटाउन ७ सय जनावर मारेर मासु वितरण गर्न लागिएको हो । नामिबिया सरकारले आफ्ना नागरिकलाई मासुजन्य पदार्थको पूर्ति गर्नका…

Image

अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै,…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०४/३१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ मुखबाट विष निस्कन्छ अर्कोलाई घाइते पार्छ त्यसले तनावको शिकार हुन्छन् कोही मस्तिष्क पनि सार्छ त्यसले…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०४/२८ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघिय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा समर्पित राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता यही २०८१ साल भाद्र २६ , २७, र २८ गते आयोजना गर्ने भएको छ। नेपालको कानुनी र राजनीतिक परिदृश्यमा नेम्वाङको महत्वपूर्ण…

Image

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने…

Image

तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ। तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान…