Wednesday 9th September 2026
तीतोपाटी डट कमको लेखहरु
Image

कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हुँदैन। लोकतन्त्रको वास्तविक मापन त्यतिबेला हुन्छ, जब राज्यका निकायहरू जनताप्रति उत्तरदायी हुन्छन्, सार्वजनिक निर्णयहरू पारदर्शी हुन्छन् र नागरिकले आफ्नो संवैधानिक अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन्। लोकतन्त्रलाई जीवन्त बनाउने यिनै आधारहरूमध्ये सूचनाको हक सबैभन्दा…

Image

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेत ले आफ्नो चौथो अधिवेशन तथा नवौं वार्षिकोत्सव कार्यक्रम यहि २०२६ जुलाई १७ शुक्रबारका दिन आयोजना गर्ने भएको छ। समाजले कुवेतको फरवानिया स्थित चेफ नाउसाद रेस्टुरेन्ट मा आयोजना…

Image

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक अस्थिरताको जोखिम बढाएको छ। हालैका दिनमा अमेरिकाले लगातार इरानका विभिन्न क्षेत्रहरूमा आक्रमण गरिरहेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास, किश, केश्म र अबु मुसा टापुमा विस्फोट भएका छन्। युद्धविराम (ceasefire)…

Image

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले पाचन सुधार्न, मुटुको स्वास्थ्यलाई सहयोग गर्न, रक्तचिनी नियन्त्रण गर्न तथा तौल व्यवस्थापनमा मद्दत पुर्‍याउन सक्छ। साथै, यसको एन्टिअक्सिडेन्ट गुणले शरीरका कोषहरूलाई क्षतिबाट जोगाउन सहयोग गर्छ। तर, केही व्यक्तिहरूमा बैंगनले एलर्जी,…

Image

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर, भिटामिन C, K, फोलेट तथा विभिन्न खनिज तत्वहरू प्रशस्त मात्रामा पाइन्छन्। यसले पाचन प्रणाली सुधार्न, कब्जियत कम गर्न, रक्तचिनी नियन्त्रणमा सहयोग गर्न, मुटुको स्वास्थ्यलाई समर्थन गर्न तथा रोग प्रतिरोधात्मक क्षमता…

Image

कुवेतको उद्योग तथा वाणिज्य मन्त्रालयले निजी स्वास्थ्य सेवा संस्थाहरूमा १० कुवेती दिनारभन्दा बढी नगद कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यो निर्णय सोमबारदेखि लागू भएको छ। नयाँ नियमअनुसार, स्वास्थ्य मन्त्रालयबाट इजाजतप्राप्त निजी अस्पताल, मेडिकल सेन्टर, क्लिनिक, होम हेल्थकेयर सेवा प्रदायक तथा अन्य स्वास्थ्य संस्थाहरूले १० केडी भन्दा बढीको भुक्तानी केवल बैंकिङ…

Image

भेनेजुएलामा जुन २४ मा आएका शक्तिशाली भूकम्पहरूमा मृत्यु हुनेको संख्या बढेर ४,४९० पुगेको छ। घाइतेहरूको संख्या १६,७४० रहेको छ भने १,२०,७९४ जना प्रभावित व्यक्तिहरूलाई राहत तथा सहायता प्रदान गरिएको छ। घरबारविहीन बनेकाहरूका लागि १०८ वटा अस्थायी शिविर तथा आश्रयस्थल स्थापना गरिएको छ। उद्धार तथा राहत कार्यका लागि ३१,८३७ भेनेजुएली सुरक्षाकर्मी…

Image

गाजामा आइतबार भएका विभिन्न आक्रमणहरूमा कम्तीमा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा ९ वर्षीया बालिका ताला अबु मातार पनि परेकी छन्। गाजा सिटीको एउटा धातु कारखानामा भएको हवाई आक्रमणमा ४ जनाको ज्यान गएको छ भने खान युनिसको मावासी क्षेत्रमा रहेको टेन्ट शिविरमा भएको अर्को आक्रमणमा १ जनाको मृत्यु र…

Image

थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको रोङ बियर ना लाट फ्राओ बार तथा रेष्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आगो स्टेज नजिकको विद्युत प्रणाली (सर्किट ब्रेकर) बाट…

Image

जन–जागृति युवा समाज कुवेतले उपचारका लागि आर्थिक अभाव झेलिरहेकी नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–१ निवासी ५५ वर्षीया याङ्जोम तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। पीडितलाई उपचारमा केही राहत पुग्ने उद्देश्यले संस्थाका सहयोगी तथा मनकारी सदस्यहरूबाट संकलित रकममा संस्थाले थप सहयोग गरी नेपाली रुपैयाँ ५० हजार (रु. ५०,०००) बराबरको १०१.८५० कुवेती दिनार…