Thursday 21st August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए। शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।…

Image

जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन । अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन । सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले लुगा - कपडा सिलाउदैमा कोहि - कसै परियार हुदैन । नगर्नु कहिले भेदभाव…

Image

तितोपाटी - जनप्रगतिशिल मञ्च ओमनले शुक्रबार मस्कट घालाको म:म किङ्ग रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि भेटघाट तथा बृहत छलफल कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रममा ढिलै भएपनि नयाँ वर्ष २०७५ को नेपाली पात्रोको बिमोचन गरि निशुल्क वितरण गरेको छ । ओमनमा आगामी हुने संगठन एकताको बारेमा पनि महत्त्वपूर्ण छलफल…

Image

तिताेपाटी — ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - म्याग्दी जिल्लाको मालिका गाउपालिका दुखुमा जन्मेका बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि भएका बिरेन्द्रले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । राज कुमार बगरको चङ्गा हु म धागो तिमी राख तानी - तानी आधुनिक गितको…

Image

तितोपाटी - पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा…

Image

तिताेपाटी डट कम –आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोरी गरेर भाग्ने तीनजना ट्याक्सी ड्राइभर (चालक) सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ट्याक्सी चालकहरु शुक्रबीर तामाङ, विजेश तामाङ, चिनलाल तामाङ  र सुन ब्यापारी लिलानाथ विश्वकर्मा रहेका छन् । वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गरेकी सर्मिला उप्रेतिको सुनको…

Image

तितोपाटी - काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले  बताए । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली…

Image

तितोपाटी - जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहका सरकारले सामाजिक अभियानको थालनी गरेका छन् । जातीय छुवाछूत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै यहाँका स्थानीय तहका सरकारले यो अभियान शुरु गरिएको हो । जिल्लामा रहेका दलितको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर उक्त अभियान थालनी गरिएको बताइएको…

Image

तितोपाटी - राैतहटको कटहरिया नगरपालिकाका–१२ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ । अपहरणकारीले उनलाई गोली हानी हत्या गरी बाग्मती नदी किनारमा फालेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बालक शनिबार राति घरबाटै अपहरणमा परेका थिए । कटहरिया नगरपालिका–९ डुमरियाका अहेब दिलिप साहका १२…