Sunday 17th August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तितोपाटी - कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको  इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख…

Image

तोयानाथ उपेक्षित - चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु । प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई…

Image

तितोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ । प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री…

Image

हरि कृष्ण न्यौपाने (कुवेत)- "नेपालीका लागि नेपाली" नाराका साथ विश्वभर सन्जाल फैलिएको गैर आबासिय नेपाली संघ(एनआरएनए)मा बिश्वका केही मुलुकहरुमा आफ्नो नेतृत्वका केही गलत कृयाकलाप तथा आन्तरिक बिबादका कारण आन्तरिक कलह चुलिएको तथा त्यस मुलुकहरुमा बिबाद बढ्दै गएको छ। बिगत केही हप्ता देखि विभिन्न मुलुकहरुमा संस्थाको जिम्मेवार ब्यक्तिहरु जोडिएर घटेका घटना…

Image

सपनीमा तिमिलालाई देख्न पाएपनी अंगालोमा तिमीलाई बेर्ने मन छ नि तिमी कहाँ छितीज पारी म एक गाउँ हृदयको माया अनि जीबन तिम्रै नाउँ । हरपल हर घडी तिम्रै संझनामा नयनभरी तिम्रो तस्बिर मुटुभरी माया किन लाग्छ तिम्रो माया हिजो भन्दा आज धेरै                भुल…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर नेपाली भलिवल प्रतियोगिताको टिम दर्ता फेब्रुअरी १४ तारिक शुक्रबारमा हुने भएको छ । टिम दर्ता पश्चात फेब्रुअरी २१…

Image

चन्द्र गोतामे - सिन्धुघाटी सभ्यता देखि शुरु भएको जात प्रथा वर्तमान परिवेशमा परिवर्तन भन्दा पनि जातीय रुपमा हुने विभेद बढी पाइन्छ । सिन्धु सभ्यता भन्दा पहिला कुनै जात प्रथा थिएन । समुह - समुह बिच लडाइ गर्ने र जित पछि दास बनाउने प्रचलन भएको इतिहास विदको भनाईबाट स्पष्ट हुन्छ ।…

Image

जयनारायण माझि थारु - सरकारले  वर्ग संघर्षको   मुद्दालाई पहिलो प्राथमिकता दिनु पर्दछ । ताकी कहिले पनि वर्ग संघर्षको मुद्दालाई छोड्नु हुँदैन । नेपालको सरकार अब को संग गर्ने वर्ग संघर्ष ? वर्ग संघर्ष नगर्ने  सरकार कसरी  जनताको अभिमतको कदर गर्छ ? हाम्रो देशलाई सबैभन्दा बढि चाहि दलाल पूंजीवादले च्यापेको छ…

Image

तितोपाटी -  नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका…

Image

तितोपाटी - तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ । नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना…