तोयानाथ उपेक्षित, आज क्वारेन्टाईनको बाह्र दिन विताईरहदा केही लेख्न मन लाग्यो । कोरोनाको कहर बढेसँगै म रहेको ईलाका सात अप्रिलबाट लक डाउनमा पर्यो । त्यसअघि सम्म मेरो मनले पूर्णकालिन कर्फ्युको माग गरिरहेको थियो । जब सम्म पूर्ण रुपमा कर्फ्यु घोषणा हुदैन तबसम्म मिड म्यानेजमेन्टमा रहेका हामी जस्ताले कुवेतभर नदौडिएर सुखै…
तोयानाथ उपेक्षित, सधै कोरोनाको विषयमा केन्द्रित चिन्ता र भयले अन्य सवै गतिविधीहरुलाई ओझेलमा परेका छन । खगोलिय अनुसन्धान र त्यसले प्राप्त गरेका नयाँ खोजहरुका समाचार पनि खासै खोजिने र पढिने समाचार हुन छाडेका छन । तर कोरोनालाई जति महत्व दिएर हामी हेर्दछौ कोरोना फोवियाले पनि त्यति नै हामीलाई सताईरहन्छन यसर्थ…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १९ नेपाली सहित १६५८ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ४ नेपाली सहित १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्युु हुनेको संख्या थप २ जना सहित ५ पुगेको…
तोयानाथ उपेक्षित, नेपाल सरकारका श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले कान्तिपुर दैनिकलाई दिएको एक अन्तर्वार्ता पढ्दा उनले विदेशमा रहेका लाखौ नेपालीहरुको मन दुःखाएको बुझिन्छ । एक जिम्मेवार मन्त्रीले त्यसरी गैर- जिम्मेवार भएर दिएको जवाफले उनलाई रेमिट्यान्स खाएर मन्त्रीको कुर्सीमा बस्ने नैतिक दायीत्व रहदैन, आम प्रवासी चाहान्छन उनले चाडै…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना…
आवास रोका - बि.स. २०७५ साल तिर केहि गर्छु भनेर भौतारिदै थिए । देशमा केहि गरौं भने पनि केहि विकल्प देखिन । एकदिन बाटोमा डुल्दै थिए । त्यहा एउटा पोल अर्थात खम्बामा पोस्टर टासिंएको थियो । पश्चिमाञ्चल कै उत्कृष्ट कोरियन भाषा कलास संचालन लेखिएको थियो । मन र नजर त्यतै…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक रहेका छन । त्यसैगरी आज पनि…
तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ । अध्यक्ष केसीले…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १२ नेपाली सहित १३०० जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै भन्दा बढी ४० जना भारतीय नागरिक रहेका छन भने…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु…