डा. बाबुराम भट्टरार्इ - नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रस्तुत भएको छ । हामी त्यसमा छलफल गर्दैछौं । यसको अन्तरवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति म यसको रुप पक्षबारे केही आफ्ना विचारहरु राख्न चाहन्छु । कस्तो संसद, कस्तो सम्बोधन यहाँ सभामुखलाई सम्बोधनको विषयलाई…
नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा…
तितोपाटी-नेपाली भूभागका जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागेकी छन् । सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएपछि चर्को आलोचना सुरू भएको थियो । अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्मा लाखौँ भारतीयलार्इ प्रधानमन्त्री मोदीले…
मेष(चु चे चो ला लि लु ले लो अ) दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । द्विविधा बढ्नेछ । बृष(इ उ ए ओ वा वी वु वे वो) राजनीतिमा अवरोध देखापर्नेछ । अनावश्यक विवाद बढ्नेछ । पति पत्नीबीच प्रेम…
तितोपाटी-तपाईंले चलचित्र ‘हैरान’ हेर्नुभएको छ भने त्यसको एउटा चरित्रले तपाईंको मन अवश्य पनि छोएको हुनुपर्छ । किनभने त्यो चरित्र धेरैले रुचाएका छन् । त्यो हो ‘प्रियासा’ । ‘प्रियासा’को भूमिकामा छिन् बालकलाकार एन्जल राई । जसको चर्चा पछिल्लो समय चुलिँदो छ । केही साता पहिले रिलिज भएको ‘हैरान’मा उनले सडक बालिका…
काठमाडौं -सरकारले ७ प्रदेश सरकारहरुका लागि लागि १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । सबैभन्दा धेरै बजेट प्रदेश १ ले पाएको छ भने कम बजेट प्रदेश ४ छ । प्रदेश १ ले १९ अर्ब ८८ करोड बजेट पाएको छ भने प्रदेश ४ का लागि १३ अर्ब…
झण्डै १२ वर्ष पछि फिल्म ‘जय भोले’मार्फत फिल्म निर्देशनमा फर्किएका अशोक शर्मा यो फिल्मको छायांकनमा झापामा व्यस्त रहँदा अर्को फिल्म ‘जय शम्भु’ घोषणा भयो । अशोकले माघ २६ मा फिल्म निर्माण र निर्देशनको घोषणा गरेको झण्डै दुई साता पछि अर्थात फागुन १३ गते रुपेश तामाङको निर्देशनमा ‘जय शम्भु’ घोषणा गरियो…
नेपालमा आयोजना हुने अवार्ड समारोहमा अहिले एउटा टाइटल खुबै चल्तिमा छ । त्यो हो, ‘दशकका हिरो’ र ‘दशककी हिरोइन’ । १० बर्षयता चलचित्र क्षेत्रमा राज गर्न सफल हिरो र हिरोइनलाई यो अवार्ड दिइने गरिन्छ । केही बर्षयता चलन चल्तीमा आएको यो विधा विवादस्पद हुन थालेको छ । कारण, दशकका नायक…
तितोपाटी- सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो । आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै सरकारले ‘पहिला देश अनि विदेश’ नारा तय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।…
तितोपाटी -विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो। केसीलाई प्रहरीले यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत पक्राउ गरेको थियो। पक्राउ परेको…