Sunday 22nd March 2026
आनन्द आचार्यको लेखहरु
Image

ईराकबाट केही महिना अगाडी साहुको निर्घात कुटपीटबाट सख्त घाईते अवस्थामा नेपाल पुगी उपचार खर्च अभाव भई दयनिय अवस्थामा रहेकी टेम्के मैयुङ गाउँपालिका ८, गोगने भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । उनलाई “प्रेम बहादुर बचाउँ अभियान” उप-समिति कुवेतबाट उक्त आर्थिक सहयोग…

Image

काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफूहरुले एक महिनादेखि नपाएको उनीहरुको गुनासो छ । संस्थाका संरक्षक…

Image

यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका…

Image

तितोपाटी - नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको छ। रोभरले तीन अर्ब बर्ष पहिले देखि चट्टानहरुमा कार्बनका अणुहरु, वायुमण्डलमा मिथेन र मौसम परिवर्तनको संकेतहरु पनि फेला परेको छ। डाटाले गेल क्रेटर भित्र रहेको पानीको झ्यालहरू, रासायनिक भवन ब्लक र ऊर्जा स्रोतहरू सहित…

Image

तितोपाटी - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो। राजपाका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने जानकारी दिए। ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद…

Image

तितोपाटी - एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् । कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ ।…

Image

तितोपाटी - भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् । आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन । साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर…

Image

अार्मी ६ विकेटले पराजित तितोपाटी - प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१…

Image

बसन्त थापा- नेपाली जनएकता सेवा समाज कुवेतले आगामी जुन १५ / २०१८/ शुक्रवार ईदको दिन गर्ने भनिएको तेश्रो वार्षिक उत्सव तथा संस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। उक्त कार्यक्रम कुवेतको फर्वानिया सिटी स्थित अल हैतम रेष्टुरेण्टको पछाड़ी  पट्टी युनिक आडोटोरीयम हलमा सम्पन्न हुने भएको छ। "एकता नै…

Image

तितोपाटी - बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ…