Friday 9th May 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले बताएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा जुन महिनाको पहिलो हप्ताबाट एक्कासी गर्मी बढेको छ।खास गरी हरेक बर्ष जस्तै सन २०१८मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ, यो बर्ष…

Image

गजल सधैँभरि तिम्लाई मनमा, सजाएर राखेँ भड्केला मन कतै भनि, कजाएर राखेँ ।। इशारा त्यो काफी थियो, नबुझे झैँ गरि मर्यादाको डरलेे यो मन, भगाएर राखेँ ।। खुल्नै गाह्रो भयो मन, सर्माए यि नयन तिम्रो मिठो यादमा अधर, लजाएर राखेँ ।। तिम्रो यादले सताउँदा,छचल्किने आँसु लुकाउँदै एकान्तमा सधैँ ,बगाएर राखेँ…

Image

तितोपाटी - फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले हाइड्रोजनबाट चल्ने रेलको विकास गरेको छ । उक्त रेल बिना आवाज चल्छ । कोराडिया आइलिन्ट नामक उक्त हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति नै मानिएको छ । कम्पनीले यसको पहिलो मोडल परीक्षण गर्नुका साथै तस्बिरसमेत सार्वजनिक गरेको छ । रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न…

Image

तितोपाटी - फेसबुकले सहरी क्षेत्रमा तीव्र गतिको इन्टरनेट अर्थात सुपरफास्ट इन्टरनेट उपलब्ध गराउने तयारी थालेको छ । फेसबुकले ६० गिगाहर्जमा काम गर्ने टेराग्राफ सिष्टम निर्माण गरेको छ । उक्त सिस्टमले सहरी क्षेत्रमा तीव्र गतिमा वाइफाईको सहयोगले इन्टरनेट उपलब्ध गराउने छ । टेराग्राफ सिस्टम प्रयोग गरी ३ सय देखि ५ सय मिटरको…

Image

ज्याेतिष राम प्रसाद सिटाैला मेष तपाईंको कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले मनमा नैराश्यता छाउनेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार आउनेछ भने बोलीको प्रभावमा महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । मनोरन्जक कार्यमा आकर्षित भइनेछ । वृष साता सामान्य रहनेछ । परिस्थिति पहिचान गरेर सम्पन्न गरिएको…

Image

तितोपाटी - खाडी मुलुक कतारमा नाकाबन्दी भएको यो एक वर्ष पुग्याे, यस अवधिमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या करिब २० प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कअनुसार कामदार घटेसँगै कतारबाट भित्रिने विप्रेषण (रेमिटेन्स)मा पनि कमी आएको छ । अवधिमा कतारी कम्पनीबाट नेपाली कामदारका लागि मागपत्र अाउने क्रममा समेत ह्रास अाएकाे म्यानपावर व्यवसायीहरू…

Image

तितोपाटी - प्रतिनिधिसभा संचालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेकाे हाे । यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोसन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ अर्थात् खेल मिलेमतो गरेको आरोपमा तीन वर्षअघि राज्यविरुद्धको अपराध गरेको अभियोग लगाइएका एक प्रशिक्षक, एक स्वास्थ्य सहायक तथा चार खेलाडीले विशेष अदालतबाट बिहीवार सफाइ पाएका छन्। तत्कालीन राष्ट्रिय टोलीका खेलाडीहरू सागर थापा, रितेश थापा, सन्दीप राई र विकास सिंह क्षेत्री, अनि प्रशिक्षक अञ्जन केसी…

Image

तितोपाटी - राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो । कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा…