Tuesday 17th June 2025
आनन्द आचार्यको लेखहरु
Image

सगरमाथा परोपकारी समाज कुवैतले बिपन्न परिवार बिसेस बेलबासे लाइ कुवैत बाट रु. सोह्र हजार आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्लाको सन्दिखर्क नगरपालिका ढाकाभाङ्ग घर रहेका बिसेस बेलबासे लाइ मुखमा खटिरो र आँखामा घाउ खटिरा भइ सोहि स्थान बाट किरा निस्कने रोगले पिडित बेलबासे लाइ सगरमाथाले आर्थिक रकम सहयोग गरेको, संस्थाका…

Image

बसन्त थापा- बैदेशिक रोजगारीको शिलशिलामा कुवैत आएका तनहु जिल्ला फिरफिरे गाउपालिका-३ घडेरीगाउ घर भएका अन्दाजी ४३ वर्षका खुम बहादुर गुरुङको उपचारका क्रममा कुवैत स्थित फर्वानिया अस्पतालमा मृत्यु भएको छ । गत जुन २० गते बुधवारको दिन आफुलाई असहज भएको र उक्त समयमा उपचारको लागि फर्वानिया अस्पतालमा मृतकका भाइले लिएर गएका…

Image

तितोपाटी - गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ । परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव…

Image

तितोपाटी -रसियामा जारी विश्वकप फुटबल अन्तर्गत गयराती भएको खेलमा अर्जेन्टिना क्रोयसियासँग नराम्रो हार बेहोर्न बाध्य भएको छ । समूहको दोश्रो खेलमा अर्जेन्टिना क्रोयसियासँग ३-० ले हार बेहोर्न बाध्य भएको हो । यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्यून भएको छ । पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बरारी खेलेको अर्जेन्टिना…

Image

तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…

Image

तितोपाटी - नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। २०७२ मा भएको व्यापार तथा पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्याङबीच ग्रेट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको…

Image

तितोपाटी - संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त स्थानमा…

Image

तितोपाटी - ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउन्ड (झण्डै एक करोड…

Image

तिनजुरे मीडिया ग्रुप प्रबास नेपाल सदस्य छ थर जोरपाटी गाउँ पालिका ५ साबिक परेवादिन ३ धनकुटा निबाशी सुक्रराज थोक्लेंन लिम्बु को घरमा आगलागी सम्पूर्ण सामग्री नस्ट भएकोले तत्काल राहत स्वरूप पिडितलाई बिभिन्न खाध्यन लगायत घरायशी सामग्री चामल १०० किलो, ब्लान्केट, तेल ,नुन चिनी, दाल, त्रिपाल ,खाना बनाउन खान प्रयोग हुने…

Image

तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत २१ औ महिनाको २१ औ सहयोग धनकुटा जिल्ला पाख्रीबाश नगरपालिका २ सान्ने बस्ने मिर्गौला पिडित चुडामणि पुलामी मगर लाइ आर्थिक सहयोग प्रदान गरिएको छ । ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित २८ हजार रुपैया आज मिर्गौला पिडित पुलामी मगर…