तितोपाटी - ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका…
आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ । केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी…
तितोपाटी - इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ | ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात…
तितोपाटी - कतारको जेलबाट छुटेर नेपाल फर्कने हवाई जहाज चढेको दिन झापाका नरबहादुर मगरलाई आफू पिँजडाबाट फुत्केर उडेको सुगा झैं लाग्यो । एउटा नसोचेको दुर्घटनामा जेल परेर घर फर्केका नरबहादुर भन्नुहुन्छ 'पिजडाबाट फुत्केको सुगा र आफू उस्तै जस्तो लागेको छ’ । काठमाडौं अनामगरको प्रवासी नेपाली समन्वय समितिको कार्यालयमा आफूलाई छुटाउन…
उदयपुरको बेलका नगरपालिका–२ तपेश्वरीका भरतबहादुर पौडेल यतिबेला साउदी अरबबाट आफूलाई उद्धार गरिदिन हारगुहार गरिरहनुभएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएको भन्दै उहाँले उद्धार गरिदिन आग्रह गर्नुभएको हो । उहाँ ड्राइभरको कामका लागि एक लाख ३० हजार रुपैयाँ तिरेर ब्रोड वे ओभरसिजबाट…
तितोपाटी - अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी…
तितोपाटी - मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन्…
भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख पुगेको छ । तर, करिब १ लाख ९५ हजारमात्रै घरको पुनर्निर्माण सकिएको छ । निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन् । करिब ३० प्रतिशत पीडितले…
नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ…
तितोपाटी - बाढी र पहिरोको जोखिममा रहेका गोरखाका विभिन्न बस्तीका बासिन्दालाई उच्च सतर्कतामा रहन जिल्ला बिपद् व्यवस्थापन समिति गोरखाले आग्रह गरेको छ। गोरखामा दुईदिन भारी बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरो आउन सक्ने भन्दै समितिले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वअनुमान…
![]()