तितोपाटी - अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ। तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। जिल्लास्थित अन्नपूर्णकर्मीहरूले दिएको जानकारीअनुसार प्रदेश ५ मा मात्र आठ जनाको ज्यान…
तितोपाटी - प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ । चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो । अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा…
तितोपाटी - महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च…
तितोपाटी - सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो । दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६…
तितोपाटी - दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै जापानलाई ३–२ गोल अन्तरले हराएको छ र विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फेलिनी र नासेर चाड्ली सब्सिच्युडका रुपमा ६५ औं मिनेटमा मैदान प्रवेश गर्दा जापानले दुई गोलको अग्रता लिएको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको बेल्जियमका…
तितोपाटी - बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोन पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् । सन्नी लियोनको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर…
तितोपाटी - पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए । अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि…
तितोपाटी - थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए । चियांग राईको थाम लुएङ…
तितोपाटी - कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिइन् । बाढी अझै बढ्न…
तितोपाटी - मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको…
![]()