Thursday 1st October 2026

म्यान अफ द वोर्ल्ड नेपाल २०१८ मा प्रवेश गरेका बिशाल कार्की के भन्छन


नमस्ते म बिशाल कार्की र हाल म मायोथ इन द्वारा मैल ओर्थ वोर्ल्ड नेपाल २०१८ को फाइनलमा प्रवेश गरेको छु ।

उक्त यात्रामा प्रवेश गरे लगत्तै मैले पाएका अनुभव हरु एस प्रकार रहेकाछन

उक्त यात्रा मेरो लागि निकै रोचक र कठिन शैक्षिण थियो जस्मा जस मध्य मेरो अडिसनको सुरुवात बुटवल देखि भएको थियो।

सोहि अडिसनमा म चयन भएपछि म आयोजित राजधानी तर्फ़ लागे मेरो पहिलो दिन सिफल चैवहिल भण्डार हल रिसर्ट लगायतका स्थानमा प्रफुल्ल रहेको थियो।

उक्त समयमा म संग रिचर्ड योंजान मेरो पहिलो कम्पनि थियो भने निशान्त राना मगर, सगर पराजुली. चन्दन बिस्वकर्मा, नितेश खत्री, etc . बाट उक्ट्स नाम का साथी हरु संग प्रशिक्षेण रहेको थियो ।

उक्त प्रशिक्षेण कठिन र निकै रोचक अनि अलिक फरक खालको रहेको थियो सोहि समयमा मैले धेरै कुराको अनुभव प्राप्त गरेको थिए।

वोर्ल्ड नेपाल २०१८ म्यान कार्यक्रमको फाइनल होटेल अन्नपुर्ण मा भएको थियो भने म निकै उत्साहित थिए ममा कुनै शब्द थिएन बाख्या गर्नका लागि

मेरो प्रशिक्षेणको समयमा मैले जानेका कुरा हरु फेशनको बारेमा भन्नु पर्दा कसरि हिड्ने सम्बाद कसरि गर्ने आफ्नो व्यक्तित्व कसरि समाजमा अथवा हर कोहि कसरि पेस गर्ने स्टेज प्रफोमेंस देखि लिएर धेरै ज्ञान हरु मैले हासिल गरेको छु।

उक्त समयमा मलाइ साथ् सपोर्ट गर्ने मेरा साथीभाई र मेरा गुरु वर्ग कोरोग्राफ़र लगायतको साथ् मेरो लागि अविस्मरणीय क्षेण हुनेछ।

विशालको विवरण यस प्रकारको रहेको छ

स्कूल मनास्लु अंग्रेजी बोर्डिंग स्कूल बुटवल 12 कालिकानगर ,
कलेज स्तर +२
नयाँ प्रकाश बुटवल ,
बुबा को नाम
श्री, भिम कार्की
पसल व्यवसायको रूपमा १५ -वर्ष देखि कुवैतमा काम गर्दै
आमा,
श्रीमती, हीरा देवी कार्की
भाइहरू, राम / लक्ष्मण कार्की।
मनास्लु अंग्रेजी बोर्डिङ स्कूलमा अध्ययन गर्दै
ग्रेड ९
ठेगाना,
बुटवल कलिका नगर १२ , रुपन्देही।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...