तितोपाटी - मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ। एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्। मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको…
तितोपाटी - रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। एउटा रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम २-१ गोल अन्तरले विजयी भएको हो। शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए। अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल…
बसन्त थापा -लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतको आठौ बार्षिक उतस्व तथा बार्हौ कोसेली स्वरुप लालीगुराँस सांगितिक धमाका २०७५ जुलाइ ६ शुक्रबारका दिन कुवेत स्थित खेतानको ईन्डियन कम्युनिटी स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बाट राष्ट्रिय कलाकारहरु र यहाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रमको संचानल बि बि.मल्ल…
बन्दै नबन्ने रहेछ"कबिता" युब राज बस्याल-कुवेत बनाउन मात्रै जानेर नहुने रहेछ भत्काउने कला पनि जान्नु पर्ने कसैको अस्तित्व नसकिए सम्म केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ सिलाउन मात्रै जानेर पुग्दैन रहेछ बेलाबखत उधार्न पनि जान्नु पर्ने सिंगो कपडा टुक्राटुक्रा नभए सम्म कसैको पहिरन सम्म नबन्ने रहेछ अहिंसा भनेर मात्रैले नपुग्ने…
बालकृष्ण घिमिरे, बनेपा काभ्रे - कांग्रेसलाई रातको निन्द्रा न दिनको भोक भएको छ आजकल | कम्यूनिष्टले साठि नागेका बुडाबुढिलाई गोली ठोक्छ भन्ने कांग्रेसको जवाफलाई मनमोहन अधिकारिले रु एकसय भत्ता दिने निर्णय गर्दिनु भयो | उ ताका भत्ताको बिरुद्द कोकोहोलो मच्चाउने कांग्रेस आज केपी ओलीले चुनावमा पाचसय भत्ता दिन्छौ भनेर भाषण गरेको भिडियो…
तितोपाटी - रोजगारीका लागि साउदी पुगेका रोल्पा कुरेलीका एक युवकको जलेर मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–१ कुरेली तरानका २३ वर्षीय रामचन्द्र पुनमगरको उपचारको क्रममा मृत्यु भएको हो। असार २ गते कार्यस्थलमै उनी जलेर घाइते भएका थिए। उनको उपचारको क्रममा असार १८ गते अस्पतालमै मृत्यु भएको कुरेली समाज साउदीका अध्यक्ष सुरेश…
तितोपाटी - सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका…
तितोपाटी - काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा बारा जिल्ला गटहला…
तितोपाटी - कैलालीको लम्किचुहा नगरपालिका २ प्रतापपुरमा बुधबार राति ९ बजे श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमतीले रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु…
बसन्त थापा - लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतले यहि आउदो 6 जुलाई २०१८ अर्थात भोलि शुक्रबार का दिनमा सांगीतिक कार्यक्रम लालिगुरास धमाका २०७५ हुदै उक्त कार्यक्रमको तयारी पुरा भैसकेको संस्थाका संयोजक माधव पौडेलले बताएका छन । नितान्त नेपाली गित संगीत र चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहने छ…
![]()